×

X
Nic Asia
Marvel
Khukuri

एक सातापछि शेयर बजारमा सुधार, ५५ अंकले बढ्यो नेप्से

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पछिल्लो एक सातादेखि लगातार घटिरहेको शेयर बजारमा सोमवार भने उल्लेख्य सुधार आएको छ । सोमवार एकैदिन शेयर बजार मापक सूचक नेप्से ५५.८८ अंकले बढेको छ । आज बजार बढेर २०६५.६९ विन्दुमा पुगेको छ । 

DHARA
LAxmi BAnk

सोमवार बजार बढेसँगै कुल ६० लाख कित्ता शेयरको किनबेच भएको छ । यसबाट २ अर्ब ४३ करोड रुपैयाँको कारोवार भएको नेप्सेले जानकारी दिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बजार बढेको दिन तीन वटा कम्पनी श्री इन्भेष्मेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स र राधी विद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतभन्दा बढी शेयर मूल्य बढ्नुलाई शेयर बजारमा सकारात्मक सर्किट लागेको भनिन्छ । आज थप ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

बजार बढेको दिन पनि रिडी पावर कम्पनी, गुँराश लघुवित्त वित्तीय संस्था, शिवम सिमेन्टसहितका १५ कम्पनीको शेयर मूल्य भने घटेको छ । आज आज शेयर मूल्य सबैभन्दा बढी घट्नेमा रिडि पावरको ९.९९ प्रतिशतले घटेको छ । 


Advertisment
Bizbazar
Saurya island

आज नेप्सेमा सूचिकृत कम्पनीहरूमध्ये २१५ वटाको ६० लाख कित्ता शेयरको ४२ हजार पटक कारोबार भएको पनि नेप्सेले जानकारी दिएको छ । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरूमा सम्झौता भएको छ । सम्झौताअनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर...

असोज १२, २०७९

नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त ठमेल रेमिट प्रालि, नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल) को नयाँ प्राविधिक सदस्यको रूपमा जोडिएको छ । अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्या...

असोज १२, २०७९

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्सबीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ...

असोज १२, २०७९

भुजुङ हाइड्रोपावर लिमिटेडले साधारण शेयर सर्वसाधारणहरूमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार...

असोज १२, २०७९

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४३औँ शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएको छ । यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्प...

असोज १२, २०७९

नेपाल बैंक लिमिटेडले दशैंको अवसरमा सन्देशमूलक भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरूको मामाघरप्रतिको मोह तथा बालमनोविज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्व ...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x