×

X
Nic Asia
Marvel
Khukuri

सातामै २५ अर्ब रुपैयाँले घट्यो निक्षेप, साउन लागेपछि बैंकहरूले गुमाए १ खर्ब २० अर्ब

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

साउन लागेपछि धमाधम घटिरहेको वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो एक सातामै २५ अर्ब रुपैयाँले घटेको छ । बैंकर्स संघ नेपालले जारी गरेको पछिल्लो तथ्यांकअनुसार साउन २० देखि २७ सम्मको एक सातामा उक्त वाणिज्य बैंकहरूबाट ४४ खर्ब ४६ अर्ब रुपैयाँबाट घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ । यस्तो निक्षेप असार मसान्तको तुलनामा भने १ खर्ब २० अर्ब रुपैयाँले घटेको छ । 

DHARA
LAxmi BAnk

असार मसान्तमा बैंकिङ प्रणालीमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप घटेर २७ साउनसम्ममा आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँको अंकमा झरेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यो अवधिमा बैैंकको कर्जा प्रवाह भने बढेको देखिएको छ । तथ्यांक अनुसार साउनको चौथो सातामा बैंकहरूको लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँबाट बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तो लगानी असार मसान्तको तुलनामा भने स्थिर रहेको छ । असार मसान्तमा बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो । २७ साउनमा पनि यस्तो कर्जा लगानी घटेर गत साता मात्रै ४१ खर्ब ६६ अर्बमा सिमित भएको देखिए पनि पछिल्लो साता भने ९ अर्ब रुपैयाँले बढेको देखिएको छ ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नम्बर ३, बन्दिपुरमा  एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।  बैंकले  शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन का...

असोज १५, २०७९

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२औँ एटिएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन रत्ननगर नगरपालिका वडा नं ६का अध्यक्ष किर...

असोज १४, २०७९

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।  यस सम्झौता मार्फत बैंकको भिषा कार्...

असोज १४, २०७९

एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ एपबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट हुने भएको छ । बैंक...

असोज १४, २०७९

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।    यस इन्स्योरेन्सले आफ्न...

असोज १४, २०७९

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ बाषिकोत्सवको अवसर पारर पााँचौ एजेन्सी अवार्डिस नाईट कार्यक्रम भव्यक्ताका साथ सम्पन्न भएको छ।  कार्यक्रममा भोटिभेटर स्पिकर रविन कटुवालले प्रशिक्षण दिएका थिए । उनले का...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x