×

X
Nic Asia
Marvel
Khukuri

नागरिकता विधेयकमा सबै दल एक हुनुपर्छ : झलनाथ खनाल

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल फोटो
British college
TVS INSIDE

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका छन् ।

DHARA
LAxmi BAnk

इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताए । राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने उनको भनाइ छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राष्ट्रपति विद्यादेवी भण्डारीले यो प्रमाणीकरण नगरेकोमा आफ्नो यस विषयमा अध्ययन नभएको भन्दै उनले अध्ययन गरेर मात्र धारणा बनाउने बताए । उनले भने, ‘नागरिकताको सवाल भनेको नेपालको राष्ट्रिय सहमतिको सवाल हो । अन्य विधेयक जस्तो नभएकाले यसलाई सामान्यरूपमा लिनुहुन्न ।’ उनले राष्ट्रिय सहमति विना विभिन्न ढंगबाट विधेयक पास गराउने काम नगर्न राजनीतिक दलहरूलाई सुझाव समेत दिए ।

‘जनसांख्यिक अतिक्रमणबाट हामी जोगिनुपर्छ,’ उनले भने, ‘१/२ वटा दलले मात्र सिंगो देशलाई समेट्ने कुरामा लाग्नु हुँदैन ।’ फरक प्रसंगमा उनले आफू संघीय निर्वाचनमा इलामको निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने जानकारी दिए ।


Advertisment
Bizbazar
Saurya island

अहिले वाम गठबन्धनको सम्भावना नभएको र शीर्ष नेताले वाम गठबन्धन नचाहेको उनको भनाइ थियो । नेता खनालले यसअघि स्थानीय चुनावमा पनि देशमा ५ दलीय गठबन्धन भएको र अब पनि सोही गठबन्धनले निरन्तरता पाउने बताए । साना दलसँग छलफल भइरहेको भन्दै नेता खनालले सबैलाई समेट्ने गरी अघि बढ्ने पनि धारणा राखेका छन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा मानवीर राईलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सदस्यसमेत रहेका उनको नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको थियो । केन्द्रले पनि राईलाई नै प्रत्यक्षतर्फ...

असोज २१, २०७९

नेकपा एमालेले वितरण गरेको टिकटप्रति असन्तुष्टिका स्वर बाहिरिन थालेको छ । १० बुँदे पक्षधर नेता भीम रावलले टिकट नपाएपछि भोलि निर्णय लिने बताइरहँदा अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि नेतृत्वको कडा आलोचन...

असोज २१, २०७९

नेकपा एमाले प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएको छ ।  यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी वलीलाई एमालेले प्रत्यक्षतर्फ दाङ ३ बाट उम्मेदवार बनाउने भएको हो । ...

असोज २१, २०७९

नेकपा एमालेले चुनाव लड्न अनिच्छा जनाउँदै आएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वमुख्यमन्त्री समेत रहेकी उनले चुनाव लड्ने अनिच्छा राखेकै कारण तल्लो कमिटीले सिफारिस समेत गरेको थिएन...

असोज २१, २०७९

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट ...

असोज २१, २०७९

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x