×

X
Nic Asia
Marvel
Khukuri

सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कृष्ण सिटौलालाई, यी तथ्यलाई आधार बनाउने सहमति

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल फोटो
British college
TVS INSIDE

सत्तारुढ ५ दलीय गठबन्धनले आगामी चुनावमा सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक सकिएको छ । 

DHARA
LAxmi BAnk

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले बाँडफाँट टुंगो लगाएर प्रतिवेदन बनाउने तयारी गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई आगामी बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको छ ।

कार्यदलका सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकबाट बाहिरिँदै गर्दा भने, ‘हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनसाय बनाएका छौं ।’


Advertisment
Bizbazar
Saurya island

सिट बाँडफाँटका लागि २०७४ सालको चुनावको समानुपातिक र गत स्थानीय चुनावको मतको तथ्य तथ्यांकलाई आधार बनाउने सहमति भएको कार्कीले जानकारी दिए । 

कार्यदलको बैठक आगामी बुधवार दिउँसो ४ बजे बस्ने र सोही बैठकमा सिट बाँडफाँटको सहमति गर्ने नेताहरूले बताएका छन् । 

Vianet communication
IME BANK INNEWS

मन्त्री कार्कीले भने, ‘सिट बाँडफाँट चाँडै गर्नुपर्छ । यो जिम्मेवारी हामी चाँडै टुंगो लगाउँछौं । आगामी बैठकपछि तपाईंहरूलाई केही भनौंला ।’

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर– ३ छाडेपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दु:ख व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबूकमा शुक्रवार स्टाटस लेख्दै द...

असोज २१, २०७९

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तर्फको सिट बाँडफाँटमा सहमति जुटाएको छ ।  गठबन्धनको एउटा घटक जसपा बाहिरिएपछि गठबन्धले शुक्रवार भागवण्डा टुंग्याएको हो । जसपाको स्थानमा आएको मधेश केन्द्रित दल लोसपालाई ...

असोज २१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने भएका छन् । सत्ता गठबन्धनको साथ पाउने पक्का भएपछि महतो धनुषा- ३ मै दोहोरिने निर्णयमा पुगेका हुन् ।...

असोज २१, २०७९

नेकपा एमालेले समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा पार्टी महासचिव शंकर पोखरेलकी बहिनीलाई राखेको छ । शुक्रवार सार्वजनिक भएको १०९ जनाको सूचीमा सरिता भुसाल दोस्रो, शोभा ज्ञवाली तेस्रो र विजुला रायमाझी चौथो ...

असोज २१, २०७९

नेकपा एमालेले लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । मुख्य नेताहरूको क्षेत्रमा टिकट पक्का भइसकेको छ भने नवलपरासीसहित केही क्षेत्रमा छलफल भइरहेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल रुप...

असोज २१, २०७९

अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरलाई एमालेले बझाङबाट टिकट दिएको छ । अघिल्लोपटक भैरवबहादुर सिंहले जितेको क्षेत्रबाट यसपटक महरले टिकट पाएका हुन् । प्रदेशसभातर्फ भने एलबी रावल र अफिलाल ओखेडा उम्मेदवार बन्...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x