×

X
Nic Asia
Marvel
Khukuri

मन्त्री कुँवरलाई इजरायलले थप १ हजार नेपाली कामदार लैजाने बारे जानकारी

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको बताइएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका थिए ।  त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।

DHARA
LAxmi BAnk

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिए । साथै उनले आगामि दिनमा पनि इजरायल सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ १०, २०७९

बाँकेमा ज्याला मजदुरी तथा श्रम गर्नेको ज्याला बढाइएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि दररेट निर्धारण गरेको हो । जिप्रका बाँकेले सार्वज...

भदौ १७, २०७९

नेपाल राष्ट्र बैंकमा आकर्षक जागिरको अवसर खुलेको छ । अनलाइन दरखास्त फाराम भर्ने सूचना प्रकाशित गर्दै बैंकले विभिन्न पदमा विज्ञापन खोलेको छ । विज्ञापनमा दरखास्त दिने म्याद २०७९ असोज ६ गतेसम्म रहेको छ । ...

साउन २३, २०७९

कर्मचारीको तलब बजेटमा घोषणा गरिएकोभन्दा बढी बनाउन संसदीय समितिले गरेको सिफारिसका आधारमा सरकारले सार्वजनिक गरेको नयाँ तलबमान विवादमा परेको छ । समान पदमा समान तलब बनाउन सरकारले अधिकृतदेखि सचिवसम्मको त...

भदौ ९, २०७९

सरकारले वैदेशिक रोजगारका लागि रोमानिया जाने श्रमिकको सहजताका लागि वैदेशिक रोजगार कार्यालय ताहचलमा अस्थायी ‘रोमानियन मिसन’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया...

भदौ २, २०७९

चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ६३ हजार ४२ पुगेको छ। श्रम स्वीकृति लिने मध्ये ६ हजार २४१ महिला रहेको वैदेशिक रोजगार कार्यालयका सहस...

भदौ १६, २०७९

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५२ कर्मचारीका लागि विज्ञापन खोलेको छ । कृषि सेवा प्राविधिकलाई करार सेवामा भर्ना गर्न गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको छ । सूचनाअनुसार कृषि अधिकृत ३६ जना...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x