×

X
Nic Asia
Dabur
Khukuri

‘समानुपातिक खारेज गरौँ, बरु १६५ सीटमध्ये महिलालाई आधा छुट्याऔँ’

काठमाडाैं | साउन ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रत्यक्ष निर्वाचितहरू काम छ भन्दै हिँड्ने र समानुपातिक सांसदको काम संसदको बैठक कुर्ने मात्र भएको भन्दै समानुपातिक प्रणाली खारेज गर्न प्रतिनिधि सभामा आवाज उठेको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा नेमकिपा सांसद प्रेम सुवालले आधा संख्या महिला दिने भन्दै प्रतिनिधि सभालाई प्रत्यक्ष बनाउन प्रस्ताव गरेका हुन् ।

LAxmi BAnk
nabil BANK inside

‘पटक–पटक गणपुरक संख्या नपुगको हुँदा प्रतिनिधि सभा सबै प्रत्यक्ष निर्वाचित गरौँ । त्यसमा आधा सीट महिलालाई छुट्याऔँ । समानुपातिक खारेज गरिदिऔँ’, सुवालले भने, ‘किनभन्दा समानुपातिक यहाँ बैठक कुर्नुपर्ने प्रत्यक्ष निर्वाचित मेरो निर्वाचन क्षेत्रको काम छ भन्दै जानुपर्ने भन्ने आएकोले समानुपातिक खारेज गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’ 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेपछि पछिल्ला दिनमा प्रतिनिधि सभाका बैठक स्थगित हुँदै आएका छन् । समानुपातिक प्रणाली खारेज गर्न संसदबाहिर पनि आवाज उठ्ने गरेको छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिए...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् । बुधवार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउँदै प्रधानमन्त्रीमा सभापति शेरबहादुर देउवाले भने दाबी छाड्नुपर्ने बताएका छन् । अहिले एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी...

मंसिर २१, २०७९

नेपाल बार एशोसिएशनले अधिकार नभएका कर्मचारीले सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराल...

मंसिर २१, २०७९

यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि खटाइएका अधिकांश कर्मचारीको काज फिर्ता भएको छ । निर्वाचनको प्रतिवेदन तयारीसँग सम्बन्धित बाहेक अधिकांश कर्मचारीको काज विभिन्न चरणमा गरी फिर्...

मंसिर २१, २०७९

निर्वाचन आयोगले गरेको सिट बाँडफाँडअनुसार मधेस प्रदेशमा समानुपातिकतर्फबाट १० पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । आयोगका अनुसार प्राप्त मतका आधारमा कांग्रेसले सबैभन्दा धेरै ९ सिट पाएको छ । यस्तै एमा...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x