×

X
Nic Asia
Marvel
Khukuri

डलर प्रभुत्व भत्काउन रुसले राख्यो नयाँ प्रस्ताव

काठमाडाैं | भदौ १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

रुसले अमेरिकी डलरको प्रभुत्व भत्काउनका लागि बैंकिङ प्रणाली स्विफ्टको विकल्प आफ्ना व्यापारिक साझेदारहरूलाई उपलब्ध गराउने प्रस्ताव राखेको छ । 

DHARA
LAxmi BAnk

शांघाई कोअपरेसन अर्गनाइजेसनका १८ सदस्य तथा सहयोगी राष्ट्रलाई मस्कोले स्विफ्टको विकल्पको प्रस्ताव गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अमेरिकी डलर र युरोलाई बहिष्कार गर्दै राष्ट्रिय मुद्रामा कारोबार गर्ने रुसको प्रस्ताव छ । 

‘हाम्रा बैंकहरूबीच अबाधित सहकार्यलाई सुनिश्चित गर्नका लागि हामी संगठनका सदस्यहरूलाई रुसी फाइनान्सियल मेसेजिङ प्रणालीमा जोडिन सुझाव दिन्छौं,’ आर्थिक विकास मन्त्री म्याक्सिम रेशेत्निकोभले मंगलवार एससीओ सदस्यहरूलाई भिडियोमार्फत सम्बोधन गर्दै बताए । 


Advertisment
Bizbazar
Saurya island

रुसले स्विफ्टको विकल्पका रूपमा एसपीएफएस ल्याएको छ । 

राष्ट्रिय मुद्रामा गरिने भुक्तानीको सकारात्मक परिणाम देखिन थालिसकिएको उनको भनाइ छ । उदाहरणका लागि, रुस र चीनबीचको कारोबारको एक चौथाइ हिस्सा रुबल र युआनमा भइरहेको छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ ।  जेसीएसले एक विज्ञप्ति जारी गर्द...

असोज १२, २०७९

रुसमा कोरोना भाइरसबाट एक दिनमा थप ४० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । ती मध्ये सबै...

असोज १२, २०७९

विवाहकै दिन बेहुला गायब भएपछि विवाह कार्यक्रम के होला ? पक्कै पनि विवाह स्थगित होला र बेहुली रुन थाल्नेछिन् भन्ने अनुमान होला तर ब्रिटेनमा बेहुला भागेपछि धुमधाम भोजभतेर कार्यक्रम भएको छ । ब्रिटेनको वेल्स नि...

असोज १२, २०७९

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।  पाकिस्तान पिपल्स पार्टी (पि...

असोज १४, २०७९

भारतको मुम्बईमा एक मोडलले पंखामा झुण्डिएर आत्महत्या गरेकी छन् । मुम्बईस्थित अंधेरी क्षेत्रको एक होटलको कोठामा ३० वर्षीय मोडलको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छ।  ...

असोज १३, २०७९

छ महिना लामो अन्तरिक्ष यात्रापछि तीन रूसी अन्तरिक्ष यात्री बिहीबार कजाखस्तानमा अवतरण गरेका छन् । रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) का अनुसार ओलेग आर्टेमयेभ, डेनिस मात्वेयेभ ...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x