×

X
Nic Asia
Marvel
Khukuri

वाईसीएलको दोस्रो राष्ट्रिय भेला शुक्रवारदेखि

काठमाडाैं | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रवारदेखि शुरू हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मुल नाराका साथ शुरू हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् । 

DHARA
LAxmi BAnk

भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने भेलाका लागि विभिन्न जिल्ला र प्रदेशहरूबाट प्रतिनिधि काठमाडौं आइसकेको वाईसीएल संयोजक सुमन देवकोटाले जानकारी गराएका छन् । उनले दुई दिनसम्म चल्ने भेलाले संगठनका कामहरूको विश्लेषण, आगामी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्नेगरी उनले उम्मेदवारी घोषणा गर्न लाग...

असोज १४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीमा बुधवारमात्रै वरिष्ठ उपाध्यक्ष बनेका नेता रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । वरिष्ठ उपाध्यक्ष मिश्रले शुक्रवार एक औपचारिक कार्यक्रम नै आयोजन...

असोज १४, २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गर्दै उनले निर्माण कार्य...

असोज १४, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...

असोज १३, २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित...

असोज १४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूची सच्याउन कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्यान्हदेखि बैठक बसिरहेक...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x