×

X
Nic Asia
Marvel
Khukuri

फोहोर व्यवस्थापनको सकस

प्रचण्डका घरबेटी ठेकेदारले अलपत्र पारेको सिसडोल-बञ्चरेडाँडा सडकको यस्तो बेहाल [भिडियो]

काठमाडाैं | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको बञ्चरेडाँडा पुग्ने सडकको अवस्था बेहाल छ ।

DHARA
LAxmi BAnk

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डका' घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले ८ वर्षअघि नै ठेक्का पाए पनि काम नगरेपछि सडकको अवस्था बेहाल बनेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसबीचमा ८ वर्षको अवधिमा ७ पटक म्याद थप गराएर काम अलपत्र पारिँदै आएकोमा हालै मात्र उक्त कम्पनीबाट ठेक्का खोसिएको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा लागेको ठेक्का अहिले आएर रद्द गरिएको हो । फोहोर बोकेर तीन पिप्ले, सिसडोल हुँदै बञ्चरेडाँडा पुग्ने बाटो हिलो र खाल्डाखुल्डीले निकै सकसपूर्ण छ ।


Advertisment
Bizbazar
Saurya island

सिसडोलदेखि बञ्चरेडाँडा पुग्ने सडक एक लेनको मात्र भएकाले ट्राफिक प्रहरीले एकपटकमा ३५/३५ वटाका दरले एकतर्फी सवारी सञ्चालन गराउने गरेको छ ।

हेर्नुहोस्, भिडियो :

Vianet communication
IME BANK INNEWS

Maruti inside
TATA Below
NLIC
ncc inside
साउन ४, २०७९

रत्नपार्कमा बनिरहेको १२ तल्ले काठमाडौं भ्यू–टावर समयमा निर्माण सम्पन्न नगरेको ठेकेदार कम्पनीले सम्झौता नवीकरणका लागि महानगरपालिकामा निवदेन दिएको छ ।  पाँच वर्षमा काम सम्पन्न गर्ने गरी २०७१ सालमा ज...

असार २९, २०७९

मंगलवार दिउँसोको करीब २ बजेपछिको कुरा हो । रिङरोडबाट स्वयम्भूतर्फ हेर्दा आदिकवि भानुभक्त आचार्य जस्तै सालिक देखियो । अगाडि बढेर नजिकै गएर हेर्दा युवायुवतीहरू सेल्फी खिच्दै टिकटक बनाइरहेका थिए । मैले प...

भदौ १, २०७९

न्यायका लागि नवलपरासीको सुस्ताबाट १५ दिनअघि काठमाडौं आएका मिटरब्याज पीडितहरू आर्थिक अभावका कारण पसल–पसलमा मागेर खान बाध्य भएका छन् । सुरेश बानियाँ, सुरेश कानू, जगदीश कानू, लालबहादुर खड्कालगायत मि...

भदौ १, २०७९

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडीको प्रदर्शन उत्कृष्ट बनाउन नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल आयोजना गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । त्यसका लागि खेलकुद सम्बद्ध वि...

साउन ९, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षलाई पहिलेभन्दा सुधार गरेर अन्तर्राष्ट्रियस्तरकै बनाइएको छ । यात्रु झर्ने बितिक्कै विकसित देशझै अन्तर्राष्ट्रिय विमानस्थलको जत्तिकै अनुभूति गर्छन् । यात्रुलाई विगत जस्तो लामो ...

असोज ६, २०७९

भक्तपुर नगरपालिका वडा नम्बर– ५ को त्रिपुरासुन्दरी टोलमा बुधबार विहान वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे आफै‌ं स्थानीयको स्वास्थ्य परीक्षण गरिरहेका थिए । त्यसदिन मात्रै उनले स्थानीयको स्वास्थ्य जाँच गरेका हो...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x