×

X
Nic Asia
Marvel
Khukuri

झरनाको नजर नयाँ वर्षमाः ‘भागवत् गीता’ वैशाख १ मा रिलिज हुने

काठमाडाैं | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

निर्देशक झरना थापाले आफ्नो नयाँ चलचित्र नयाँ वर्षमा प्रदर्शनमा ल्याउने भएकी छन् । गत वैशाखमा ‘ए मेरो हजुर ४’ प्रदर्शनमा ल्याएकी झरनाले आउँदो वैशाखमा ‘भागवत् गीता’ रिलिज गर्ने भएकी हुन् । 

DHARA
LAxmi BAnk

सुहाना इन्टरटेन्मेन्टको प्रस्तुतिमा सुनिलकुमार थापा प्रोडक्सनबाट बन्ने ‘भागवत्् गीता’को शुक्रवार निर्माणसँगै प्रदर्शन मिति घोषणा गरिएको हो । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर युट्युबमा एक भिडियो सार्वजनिक गर्दै चलचित्रको निर्माण र प्रदर्शन मिति घोषणा गरिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सार्वजनिक भिडियोमा अभिनेत्री सुहाना थापा प्रस्तुत छिन् । जनकपुरधामको जानकी मन्दिरमा उक्त भिडियो खिचिएको छ । दृश्यमा अभिनेत्री सुहाना रामजानकी भक्तको रूपमा देखिएकी छन् । भिडियोमा उनी मन्दिरभित्रबाट उत्साहित भएर दौडिँदै बाहिर निस्किएको छिन् भने बाहिर निस्किएपछि उनी एकाएक भावुक हुँदै आँसु झारेको दृश्य समावेश छ । 

२०८० सालको वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा अभिनेता को हुने भन्नेबारे भने केही जानकारी दिइएको छैन । चलचित्र जनकपुर र जानकी मन्दिरको परिवेशमा छायाँकन हुने सार्वजनिक भिडियोबाट आँकलन गर्न सकिन्छ । 


Advertisment
Bizbazar
Saurya island

चलचित्रको सहनिर्माता र अमेरिका वितरकको रूपमा नमस्ते इन्टरटेन्मेन्टका अमृत राई, जंग राई र खेम गुरुङ छन् । सञ्जय लामाको छायांकन रहने भिडियोलाई साहिल खानले सम्पादन गर्नेछन् । झरना र सुहाना दुवै कृष्णभक्त हुन् । सोहीकारण पनि कृष्ण जन्माष्टमीमा चलचित्र निर्माणको औपचारिक घोषणा भएको हो ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

यस वर्षको विजया दशमी कलाकारहरूले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैंको टीका ग्रहण गरेका तस्वीरहरू कलाकारहरूले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।  नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्री...

असोज १९, २०७९

नेपाली चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकारहरूले दशैंलाई रमाइलो गरी मनाइरहेका छन् ।  केही कलाकारले दशैंको टीका लगाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरूले टिकाको तस्वि...

असोज १७, २०७९

दशैंको माहोलले प्रायलाई छोइसकेको छ । सर्वसाधारणमात्र होइन्, कलाकारहरू पनि दशैंको माहोलमा समाहित भईसकेका छन् ।  कोरोनाका कारण पछिल्ला तीन वर्षको दशैंमा स्टेज कार्यक्रमका गतिविधिहरू न्यून थिए । यसवर्ष...

असोज १७, २०७९

बलिउड अभिनेता ऋतिक रोशन नवरात्रिको समयमा एक मन्दिरमा पुग्छन् ।  त्यहाँ गायिका फाल्गुनी पाठकसँग उनी मस्त नाच्छन् ।  उनको यो दृश्य एक भिडियोमा कैद भएको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भ...

असोज १६, २०७९

चलचित्र होस्, या सांगीतिक क्षेत्र । या रंगमञ्च नै किन नहोस् । समग्र कलाकारिता यस्तो क्षेत्र हो, जहाँ ‘रिल’ जोडीलाई दर्शक एवं स्रोताले रुचाउँछन् । ‘रिल’मा देखिएको, सुनिएको जोडीलाई &lsq...

असोज १६, २०७९

बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको चर्चा बटुलिरहेकी प्रियंका चोपडाले अब अर्को स्थान हासिल गरेकी छन् । प्रियंका चोपडाले शुक्रवार व्हाइट हाउसको भ्रमण गरिन् र डेमोक्रेटिक नेसनल कमिटी वुमन लिडरशिप फोरममा अमेरिकी उपर...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x