×

X
Nic Asia
Marvel
Khukuri

रिमेक भर्सनमा आयो ‘फूलै फूल दिन्छौँ की...’ [भिडियोसहित]

काठमाडाैं | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

‘फूलै फूल दिन्छौँ की...’बोलको गीत रिमेक भर्सनमा सार्वजनिक गरिएको छ । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीत, शिव परियारको स्वरमा एक दशकअघि यो गीत सार्वजनिक भएको थियो । 

DHARA
LAxmi BAnk

उक्त समय पनि चर्चामा रहेको गीत केही सातायता टिकटकका कारण फेरि चर्चामा छ । गीतका टुक्कामा लाखौँ टिकटक बनेका छन् । अहिले टिकटकमा हिट सोही गीतको रिमेक भर्सनको अडियो तथा भिडियो शुक्रवारमात्रै युट्युबमा सार्वजनिक गरिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आशिष अविरलकै संगीत रहेको रिमेकमा शिवले नै स्वर दिएका छन् । भिडियोमा अभिनेता एवं मोडल आकाश श्रेष्ठ र अभिनेत्री एवं मोडल करुणा श्रेष्ठ फिचर्ड छन् । विवेक रसाईलीको कन्सेप्ट एवं निर्देशनमा भिडियो तयार पारिएको हो । 

सौरभ लामिछानेको छायांकन रहेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । राग रेकर्डको प्रस्तुति रहेको भिडियो आशिष अविरलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रिमेक भर्सनले स्रोता दर्शकको माया एवं शुभेच्छा पाउने विश्वास गायक परियारले लिएका छन् । निर्माण टिमको पनि सोही विश्वास छ ।


Advertisment
Bizbazar
Saurya island

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

दशैंको माहोलले प्रायलाई छोइसकेको छ । सर्वसाधारणमात्र होइन्, कलाकारहरू पनि दशैंको माहोलमा समाहित भईसकेका छन् ।  कोरोनाका कारण पछिल्ला तीन वर्षको दशैंमा स्टेज कार्यक्रमका गतिविधिहरू न्यून थिए । यसवर्ष...

असोज १६, २०७९

बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको चर्चा बटुलिरहेकी प्रियंका चोपडाले अब अर्को स्थान हासिल गरेकी छन् । प्रियंका चोपडाले शुक्रवार व्हाइट हाउसको भ्रमण गरिन् र डेमोक्रेटिक नेसनल कमिटी वुमन लिडरशिप फोरममा अमेरिकी उपर...

असोज २०, २०७९

प्रभास र सैफ अली खानको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ कमजोर भीएफएक्सका कारण चर्चामा छ । यो फिल्मको टिजर रिलिज भएदेखि नै सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । निर्माताले जनताको धार्मिक भावन...

असोज १६, २०७९

गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । केही साताअघि ‘इन्गेजमेन्ट’ गरेका उनीहरूले आज (आइतवार) विवाह गरेका हुन् ।  दुवैको घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिक...

असोज १७, २०७९

बलिउड अभिनेता ऋतिक रोशन नवरात्रिको समयमा एक मन्दिरमा पुग्छन् ।  त्यहाँ गायिका फाल्गुनी पाठकसँग उनी मस्त नाच्छन् ।  उनको यो दृश्य एक भिडियोमा कैद भएको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भ...

असोज १६, २०७९

हिन्दी सिनेमाका ‘मिस्टर परफेक्शनिस्ट’ भनिने अभिनेता आमिर खान कुनै न कुनै कारणले प्रायः चर्चामा रहन्छन् । आमिरले आफ्नो करियरमा धेरै सुपरहिट फिल्म दिएका छन् । आफ्नो फिल्ममा दमदार अभिनयका लागि परिचित आ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x