×

X
Nic Asia
Khukuri
Daraz

आउन थाले दशैं तिहारका गीत

काठमाडाैं | भदौ ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दशैं तिहारजस्ता चाडपर्वहरू नजिकिँदै गएसँगै त्यससँग सम्बन्धित गीतहरू सार्वजनिक हुन थालेका छन् । 

LAxmi BAnk
nabil BANK inside

कलाकारहरुले दशैं तिहारलाई लक्षित गरेर तयार पारेका गीतहरू सार्वजनिक गर्न थालेका हुन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

लोक गायक विष्णु खत्री र लोकगायिका पूर्णकला बिसीको आवाजमा ‘पूर्णिमा रातको जुन झलमल्ल’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार बिहान सार्वजनिक यो दशैं गीत हो ।

भरत खत्रीको शब्द, विष्णु खत्रीको संगीत रहेको यस गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् । 


Advertisment
Saurya island

परदेशमा रहेका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीले दशैं तिहार नजिकिँदा गरेको आ–आफ्नो वेदनलाई गीतमा प्रस्तुत गरिएको छ । 

अर्जुन सापकोटा र कल्पना सुनारको स्वरमा ‘दशैं तिहार मनाउनू’ बोलको गीत सार्वजनिक भएको छ ।

Vianet communication
IME BANK INNEWS

‘खिस्स हाँस्छेउ’ बोलको दशैं गीत पनि युट्युबमा सार्वजनिक भएको छ । 

यस गीतमा प्रितम पोखरेल र सुनिता बुढा क्षेत्रीको स्वर छ । मदन खड्काको निर्देशनमा यस गीतको भिडियो तयार भएको छ । 

अन्य थुप्रै कलाकारहरुका दशैं तिहार लक्षित गीतहरू सार्वजनिक भएका छन् । 

कोहीले उमंगको गीत सार्वजनिक गरेका छन् भने कोहीले परदेशमा रहेकाहरू दशैं तिहारमा घर आउन नपाउँदा गरेको विलौनालाई गीतमा व्यक्त गरेका छन् ।
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १, २०७९

‘वरपिपल’ शीर्षकमा एक वियोगान्त गीत सार्वजनिक गरिएको छ । बिहीवार यूट्युबमा सार्वजनिक गीतमा अलिफ खान र पूजा देवकोटाले स्वर दिएका छन् । गणेश अधिकारीको शब्द रहेको गीतलाई गायक अलिफ स्वयंले संगी...

कात्तिक २७, २०७९

डिभोर्सको दुई दिनपछि गायिका बबिता बानियाँ ‘जेरी’को एक वियोगान्त गीत सार्वजनिक भएको छ ।  राजु परियार र पूर्णकला बिसीको स्वरमा शनिवार ‘चोट’ शीर्षकको गीत सार्वजनिक भएको हो ।&n...

कात्तिक २८, २०७९

जनचेतना फैलाउने उद्धेश्यले ‘झोले’ शीर्षकको गीत युट्यवमा रिलिज गरिएको छ । मंसिर ४ मा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर केही दिनअघि उक्त गीत सार्वजनिक गरिएको हो ।&...

मंसिर १, २०७९

कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको रहेको छ ।  गीतमा  शब्द नारायण नेपालको रहेको छ ...

कात्तिक २७, २०७९

अझैसम्म बाटो छैन कर्णालीमा किन ? पीडा ब्यथा बुझ्नलाई जनतासँगै हिँड् ‘समर्पण– धरानमा हर्क’ शीर्षकको गीतको पंक्ति हो यो । चर्चित गायक बिमल डाँगीसहित ८ जना गायक/गायिकाहरूको स्वरमा उक्त गीत आ...

कात्तिक २७, २०७९

आधुनिक गीतका सु–प्रसिद्ध गायक स्वरुपराज आचार्यले फेरि पनि लोकदोहोरी गीतमा स्वर दिएका छन् ।  उनले यसअघि स्वर दिएको लोकदोहोरी गीत ‘डाँडाँघरे साइली’ निकै चर्चित भएको थियो ।  ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x