×

X
Nic Asia
Marvel
Khukuri

डिशहोममा १ वर्षको रिचार्ज गर्दा धनकुटाका सन्तबहादुरले जिते नगद एक लाख

काठमाडाैं | असोज ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

डिशहोममा १ वर्षको रिचार्ज गर्दा धनकुटाका पाख्रीवास नगरपालिका २, फलाटेका सन्त बहादुर राना मगरले  एक लाख रुपैयाँ जितेका छन् । 

DHARA
LAxmi BAnk

भारद्वाज इन्टरप्राइजेज  डिलर अन्तरगत रहेको केडीएचएएन–१० का योगेश इलेक्टोनिक्स पाख्रीवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

डिशहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन्। 

विजेता सन्त बहादुर राना मगरलाई बधाई दिँदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरूले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास लिएको कम्पनीले जनाएको छ । 


Advertisment
Bizbazar
Saurya island

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।

 यो योजना अन्तर्गत डिशहोम डिटीएचका ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

Vianet communication
IME BANK INNEWS

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमवार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिने डिशहोमले जनाएको छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्षबाट दुग्ध पदार्थ किन्दा विशे...

असोज १४, २०७९

नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले दशैँको अवसरमा  काठमाडौँ कीर्तिपुर स्थित हुपील्याण्ड नजिकै ११ वटा लिङ्गे पिङ सहित पिङ बजार सञ्चालन गरेको छ बिजबजारले कीर्तिपुर नगरपालिका वडा नम्बर ६ को वडा समित...

असोज १४, २०७९

सूर्य नेपाल प्रालिले चाड दशैं, तिहार तथा छठलाई  लक्षित गरेर आफ्नो उत्पादन मंगलदीप पूजा अगरबत्तीको विभिन्न 'फेष्टिभ प्याकहरू' बजारमा सार्वजनिक गरेको छ ।   यस चाडपर्वमा अत्याधिक मात्रामा पूजा...

असोज १४, २०७९

दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत चौथो हप्ताका ...

असोज १४, २०७९

१२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ ।  यो सँगै अब सर्वसाधारणले पोखरा स्थित बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरिद गर्न सक्ने कम्पनील...

असोज १४, २०७९

नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैं विशेष ५ वटा रेसिपीहरू तयार गरेको छ । दशैंमा विशेष खाइने परिकारहरू सेल रोटी, खसीको पक्...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x