×

X
Nic Asia
Marvel
Khukuri

नक्कली नोट जस्तो देखिने ७३ हजार रकमसहित १ जना पक्राउ

काठमाडाैं | असोज ५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

प्रहरीले नक्कली नोट जस्तो देखिने ७३ हजार रकमसहित १ जना पक्राउ गरेको छ ।

DHARA
LAxmi BAnk

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टमा ड्यूटीमा खटिएका प्रहरी टोलीद्वारा सवारीसाधन तथा सवार यात्रुलाई चेकजाँच गर्ने क्रममा सुनसरीको देवानगञ्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई पक्राउ गरिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ९७५६ नम्बरको यात्रुबाहक बसमा सवार भोगान्द मेहेताले आफूले लगाई आएको ज्याकेटको खल्तीमा लुकाइछिपाई ल्याएको नक्कली नोट जस्तो देखिने नेपाली रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ परेका भोगान्द मेहेताउपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १८, २०७९

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित मृतकका आफन्तहरूले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको क्षति पुगेको अ...

असोज १६, २०७९

आफ्नै आमा र काकाको हत्या गरेको अभियोगमा झापाको कमल गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । आमा ५० वर्षीया चन्द्रकला माझी र काका ५० वर्षकै सन्तबहादुर माझीको हत्या गरेको अभियोगमा कमल गाउँपालिका–२ मिलन चौ...

असोज २१, २०७९

असोज ३ गते कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटारमा लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई गोली हानेर हत्या गरियो । साँझ करीब साढे ६ बजे मोटरसाइकलमा आएका व्यक्तिको समूहले गोली प्रहार गरेर घाइते भएका उनको त्र...

असोज १४, २०७९

काठमाडौंको गोठाटारमा गत असोज ३ गतेको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ३ जनालाई सार्वजनिक गरेको छ । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाेली हानी हत्या गरिएको घटनामा संलग्न भएको आरोप...

असोज १५, २०७९

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदीबन्दी फरार भएका छन् । कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् ।  क्षयरोग लागेपछि उनीहरूलाई भदौ र असारमा क्षयरोग नि...

असोज १५, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्टका सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x