×

X
Nic Asia
Marvel
Khukuri

‘२ नम्बरी’की अभिनेत्री उगेन भुटानबाट नेपाल आइन्

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

असोज २१ गतेबाट दीपेन्द्र लामाको लेखन एवंं निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीसँगै भुटानी नायिका उगेन छोदेनको मुख्य भुमिका छ । 

DHARA
LAxmi BAnk

फिल्मको प्रमोशनका लागि भुटानी अभिनेत्री उगेन नेपाल आइसकेकी छन् । फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन बिहीवार बिहान नेपाल आइपुगेकी हुन् । फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन । तर, अब नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यो फिल्ममा उगेनको जोडीको रूपमा अभिनेता दयाहाङ राईले काम गरेका छन् । यस्तै, नायिका उपासना सिंहको जोडीको रूपमा अर्का अभिनेता सौगात मल्ललाई देख्न सकिन्छ । ‘२ नम्बरी’को टिजर हिट भइसकेको छ । २ साथीको मित्रताको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

प्रभास र सैफ अली खानको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ कमजोर भीएफएक्सका कारण चर्चामा छ । यो फिल्मको टिजर रिलिज भएदेखि नै सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । निर्माताले जनताको धार्मिक भावन...

असोज १९, २०७९

यस वर्षको विजया दशमी कलाकारहरूले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैंको टीका ग्रहण गरेका तस्वीरहरू कलाकारहरूले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।  नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्री...

असोज १६, २०७९

गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । केही साताअघि ‘इन्गेजमेन्ट’ गरेका उनीहरूले आज (आइतवार) विवाह गरेका हुन् ।  दुवैको घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिक...

असोज १९, २०७९

नेपाली चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकारहरूले दशैंलाई रमाइलो गरी मनाइरहेका छन् ।  केही कलाकारले दशैंको टीका लगाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरूले टिकाको तस्वि...

असोज १७, २०७९

बलिउड अभिनेता ऋतिक रोशन नवरात्रिको समयमा एक मन्दिरमा पुग्छन् ।  त्यहाँ गायिका फाल्गुनी पाठकसँग उनी मस्त नाच्छन् ।  उनको यो दृश्य एक भिडियोमा कैद भएको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भ...

असोज १७, २०७९

मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् । नेपाली चलचित्र ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ ।  भार...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x