×

X
Nic Asia
Marvel
Khukuri

इरान, रुस र चीनले हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गर्ने

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

इरान, रुस र चीनका जलसेनाले आगामी केही दिनमा संयुक्त अभ्यास गर्ने इरानी सेनाप्रमुख मोहम्मद बागेरीले बताएका छन् । 

DHARA
LAxmi BAnk

उक्त अभ्यास उत्तरी हिन्द महासागरमा गरिने उनको भनाइ छ । अभ्यासमा पाकिस्तान, ओमान तथा अन्य केही मुलुकका जलसेना पनि सहभागी हुन सक्ने बागेरीले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसअघि सोमवार रुस र चीनले संयुक्त सैन्य अभ्यासका रूपमा थप सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए । एसिया प्रशान्त क्षेत्रमा अमेरिकाले तनाव बढाइरहेको विषयमा उनीहरूबीच कुराकानी भइरहेको छ । 

त्यस्तै सेप्टेम्बर १५ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र इरानबीचको सम्बन्ध सबै पक्षमा अघि बढिरहेको बताएका थिए ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

श्रीलंका सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलंकाको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा ...

असोज २१, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नोभेम्बर महिनामा इन्डोनेसियामा आयोजना गरिने जी२० शिखर सम्मेलनमा भेट्न सक्ने संकेत दिएका छन् ।  उक्त भेटघाटको सम्भावनालाई बाइडनले नकारेनन् ...

असोज २०, २०७९

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मर...

असोज २०, २०७९

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ । त्यसो त सन् २०२१ क...

असोज १९, २०७९

जापानको उद्योग मन्त्रालयले शहरको ग्यासको प्रयोगमा नियन्त्रण गर्ने उपायहरू लागू गर्न र इन्धन खरीदलाई सहयोग गर्न बुधवार देशको विद्यमान ग्यास व्यवसाय कानूनको मस्यौदा संशोधन तयार गरेको छ । मस्यौदा संशोधनको उद्देश्य आ...

असोज २०, २०७९

नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार मे महिनाबाट शुरू भएको मनसु...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x