×

X
Nic Asia
Marvel
Khukuri

नेपालमा ‘प्रेम गीत ३’ हिन्दी भर्सन घटस्थापनादेखि मात्रै रिलिज हुने

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपालमा ‘प्रेम गीत ३’ हिन्दी भर्सन शुक्रवार रिलिज नहुने भएको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले प्राविधिक कारणले हिन्दी भर्सन घटस्थापनाको दिनदेखि मात्रै रिलिज हुने बताएका हुन् । 

DHARA
LAxmi BAnk

बिहीवार फेसबुकमार्फत सूचना जारी गर्दै शुक्रवार चलचित्र रिलिज गर्न नसक्ने स्थिति सिर्जना गराइएको बताएका छन् । चलचित्र रिलिज गर्न नसक्नुको वास्तविकता पछि जानकारी गराउने सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ, ‘आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा विभिन्न प्राविधिक कारणले ‘प्रेम गीत ३’ हिन्दी भर्सन १/२ दिन रिलिज गर्न नसक्ने स्थिति सिर्जना गराइयो । वास्तविकता पछि जानकारी गराउने नै छौँ । घटस्थापनाको दिन हिन्दी ‘प्रेम गीत ३’ नेपालभरि प्रदर्शनमा आउने जानकारी गराउँदछौँ । अहिलेको लागि क्षमाप्राथि छौँ ।’ 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘प्रेम गीत ३’को हिन्दी डबलाई विदेशी मान्ने कि स्वदेशी भन्ने विवाद भइरहँदा बिहीवार मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्मकै मान्यता दिएको थियो ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

बलिउड अभिनेता ऋतिक रोशन नवरात्रिको समयमा एक मन्दिरमा पुग्छन् ।  त्यहाँ गायिका फाल्गुनी पाठकसँग उनी मस्त नाच्छन् ।  उनको यो दृश्य एक भिडियोमा कैद भएको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भ...

असोज १६, २०७९

गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । केही साताअघि ‘इन्गेजमेन्ट’ गरेका उनीहरूले आज (आइतवार) विवाह गरेका हुन् ।  दुवैको घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिक...

असोज १७, २०७९

मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् । नेपाली चलचित्र ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ ।  भार...

असोज १६, २०७९

बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको चर्चा बटुलिरहेकी प्रियंका चोपडाले अब अर्को स्थान हासिल गरेकी छन् । प्रियंका चोपडाले शुक्रवार व्हाइट हाउसको भ्रमण गरिन् र डेमोक्रेटिक नेसनल कमिटी वुमन लिडरशिप फोरममा अमेरिकी उपर...

असोज १६, २०७९

चलचित्र होस्, या सांगीतिक क्षेत्र । या रंगमञ्च नै किन नहोस् । समग्र कलाकारिता यस्तो क्षेत्र हो, जहाँ ‘रिल’ जोडीलाई दर्शक एवं स्रोताले रुचाउँछन् । ‘रिल’मा देखिएको, सुनिएको जोडीलाई &lsq...

असोज १९, २०७९

यस वर्षको विजया दशमी कलाकारहरूले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैंको टीका ग्रहण गरेका तस्वीरहरू कलाकारहरूले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।  नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्री...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x