×

X
Nic Asia
Marvel
Khukuri

भृकुटीमण्डपमा नेपालसहित ४ देशका महिला रेस्लरहरू भिड्ने

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिवार हुने भएको छ ।

DHARA
LAxmi BAnk

विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट २ रेस्लर सहभागी हुने छन् । जम्मा ७ वडा भिडन्त हुनेछ । एकदिने प्रतियोगिताका खेलहरू भृकुटीमण्डपमा हुनेछ ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

साविक विजेता रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा जीत निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा रियलले शाख्तर डोनेक्ट्सलाई २-१ गोल अन्तरले हराएको हो । रियललाई जीत दिलाउन रोड्रिगो र ...

असोज २१, २०७९

 दक्षिण अफ्रिकाका अलराउन्डर ड्वेन प्रिटोरियसले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् । चोटको कारण प्रिटोरियसले विश्वकप गुमाउने भएका हुन् । क्रिकेट दक्षिण अफ्रिकाले प्रि...

असोज २१, २०७९

फूटबल सुपरस्टार लियोनल मेसीले कतारमा हुन लागेको विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् ।  पेरिसको एक पत्रिकालाई अन्तर्वार्ता दिँदै मेसीले आफू विश्वकपका विषयमा नर्भस रहेको स्वीकार गरे ।  ‘वि...

असोज २१, २०७९

 युरोपा लिग फुटबलमा आर्सनलले सहज जीत निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोल अन्तरले हराएको हो । आर्सनलको जितमा एड्डी एनकेटीह,रोब होल्डीङ र फाबियो भिइराले एक ए...

असोज १९, २०७९

 सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सह आयोजकमा युक्रेन थपिएको छ । स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेको थियो । अब सह आयोजकमा युक्...

असोज २०, २०७९

यूईएफए च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगले सहज जित निकालेको छ  । बुधबार राति भएको खेलमा लाइपजिगले सेल्टिकलाई ३-१ गोल अन्तरले हराएको हो । लाइपजिगको जितमा आन्द्रे सिल्भाले दुई गोल गरे । क्रिस्टो...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x