×

X
Nic Asia
Marvel
Khukuri

भीमफेदी दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, २६ जना घाइते

हेटौंडा | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरिखेतमा बिहीवार अपराह्न यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ६ जनाको घटनास्थलमै र थप १ जनाको उपचारको लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

DHARA
LAxmi BAnk

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । स्थानीय प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

दुर्घटनामा २६ जना घाइते भएका छन् । त्यसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाकारी दिएको छ । उक्त बसमा कुल ३३ जना सवार रहेको प्रहरीले जनाएको छ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

ककनी गाँउपालिका–२ का चार वर्षीय बालक श्रेयान घिमिरे मृत भेटिएका छन् ।  बिहीबार खोला तर्ने क्रममा बगेर बेपत्ता भएका श्रेयानको शव नेपाल प्रहरीले ककनी गापा–१ स्थित नुवाकोट र काठमाडौँको सीमाक्षे...

असोज २१, २०७९

गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।...

असोज २१, २०७९

नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । दाङको लमही नगरपालिका–८ सत...

असोज २१, २०७९

तीन दिनको झरीसँगै शुक्रवार बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेपछि तटीय क्षेत्रका नागरिक त्रसित भएका छन् । वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ । स्थानीय प्रशासन...

असोज २१, २०७९

विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा परेको छ । वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्र डुबानमा परेका हुन् ।...

असोज २१, २०७९

ताराखोला गाउँपालिका बाग्लुङका संस्कृतिप्रेमी तथा समाजसेवी पदम दमाईको ‘फूलमैरानी’ को निधन भएको छ । हरेक वर्षको दशैं नवमीमा बाजागाजाका साथ गाउँकै दुर्गा मन्दिर आइपुग्ने दमाईको दशैंको टीकाको दिन ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x