×

X
Nic Asia
Marvel
Khukuri

धादिङको रुबी भ्यालीमा एकृकित विकास कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय

हेटौंडा | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

बागमती प्रदेश सरकारले धादिङको रुबी भ्याली गाउँपालिकामा एकिकृत विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहीवार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र रहेका १ सय १९ वटा गाउँपालिकामध्ये मानव विकास सूचाकांक र विकासको दुष्टिकोणले सबैभन्दा पछाडी परेको रुवी भ्यालीमा एकिकृत विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले बताए । 

DHARA
LAxmi BAnk

यस्तै त्यसको लागी बजेट विनियोजन गर्दै प्रदेश गौरवको आयोजना रूपमा अघि बढाउने सरकारको तयारी रहेको समेत रहेको बताए ।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस्तै बैठकले प्रदेशका १ सय १९ गाउँपालिकामध्ये प्रत्येक गाउँपलिकाको एउटा वडामा  वडा समाजवादी विकास कार्यक्रम लैजाने निर्णय गरेको छ ।  त्यस्तै प्रदेशमा विज्ञान तथा प्रविधि विश्व विद्यालय बनाउने निर्णय गरेको छ । 

उक्त विश्व विद्यालययको लागि भौतिक संरचना निमार्णको लागी सामजिक विकास मन्त्रालयको सचिवको संयोजकत्वमा भौतिक मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका सचिव रहने गरी कार्यदल गठन गरेको छ ।


Advertisment
Bizbazar
Saurya island

यस्तै बैठकले केन्द्रीय सरकारको हकमा १ करोडसम्मको रकमको काम उपभोक्ता समितिमार्फत गरिने र प्रदेश सरकारको हकमा ५० लाखसम्मको रकमलाई उपभोक्ता समितिमार्फत गर्ने पहिलेको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा मानवीर राईलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सदस्यसमेत रहेका उनको नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको थियो । केन्द्रले पनि राईलाई नै प्रत्यक्षतर्फ...

असोज २१, २०७९

नेकपा एमालेले चुनाव लड्न अनिच्छा जनाउँदै आएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वमुख्यमन्त्री समेत रहेकी उनले चुनाव लड्ने अनिच्छा राखेकै कारण तल्लो कमिटीले सिफारिस समेत गरेको थिएन...

असोज २१, २०७९

नेकपा एमाले प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएको छ ।  यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी वलीलाई एमालेले प्रत्यक्षतर्फ दाङ ३ बाट उम्मेदवार बनाउने भएको हो । ...

असोज २१, २०७९

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर...

असोज २१, २०७९

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।  बैठकमा गठबन्धनमा भएको सहमतिका साथै पार्टीका तर्फबाट चुनाव लड्ने उम्मेदवार...

असोज २१, २०७९

सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहि...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x