×

X
Nic Asia
Marvel
Khukuri

हिमाल र वियन्कालाई स्वर्ण

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम÷एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन् ।

DHARA
LAxmi BAnk

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे । केकेएम÷एनआरटीका धनन्जय दाहाल र एपीएफका रुविन महर्जन तेश्रो भए ।
गल्र्सको उपाधि भिडन्तमा वियन्काले मोर्डन कलेजकी दिया देउलालाई १२–१०, ८–११, ११–७ र ११–८ को सेटमा हराए । नेपाल आर्मीकी सुष्मिता खड्का र केकेएम÷एनआरटीकी अन्जु सुवालले कांस्य हात पारे । पुरुष÷महिला खुला सिंगल्समा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

 घरेलु टोली भारतले पहिलो एकदिवसीय क्रिकेटमा हार व्यहोरेको छ । लखनउमा बिहीबार वर्षाको कारण ४० ओभरमा झारिएको खेलमा भारतलाई दक्षिण अफ्रीकाले ९ रनले हराएको हो। जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्र...

असोज २१, २०७९

 युरोपा लिग फुटबलमा आर्सनलले सहज जीत निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोल अन्तरले हराएको हो । आर्सनलको जितमा एड्डी एनकेटीह,रोब होल्डीङ र फाबियो भिइराले एक ए...

असोज २०, २०७९

किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् ।  सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् । 'नेपालका अधिकारीसमक्ष आत्...

असोज १९, २०७९

 सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सह आयोजकमा युक्रेन थपिएको छ । स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेको थियो । अब सह आयोजकमा युक्...

असोज २०, २०७९

साविक विजेता रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा जीत निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा रियलले शाख्तर डोनेक्ट्सलाई २-१ गोल अन्तरले हराएको हो । रियललाई जीत दिलाउन रोड्रिगो र ...

असोज २१, २०७९

फूटबल सुपरस्टार लियोनल मेसीले कतारमा हुन लागेको विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् ।  पेरिसको एक पत्रिकालाई अन्तर्वार्ता दिँदै मेसीले आफू विश्वकपका विषयमा नर्भस रहेको स्वीकार गरे ।  ‘वि...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x