×

X
Nic Asia
Marvel
Khukuri

कर्मचारी सरुवामा आयोगले रोक लगायो

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएकाको हकमा तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । मङ्सिर ४ गते हुने निर्वाचन हुन लागेको अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा वाधा उत्पन्न हुने भएकाले आयोगले यस्तो निर्देशन दिएको हो ।  यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा बिहीबारदेखि आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन निर्देशन दिइएको हो । 

DHARA
LAxmi BAnk

यस्तै बु्धबारसम्म सरुवा भै सकेको अवस्था भए तत्काल रमाना दिई ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका...

असोज २१, २०७९

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार यसका लागि मंसिर २० गतेसम्ममा ...

असोज २१, २०७९

नेकपा एमालेले समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा पार्टी महासचिव शंकर पोखरेलकी बहिनीलाई राखेको छ । शुक्रवार सार्वजनिक भएको १०९ जनाको सूचीमा सरिता भुसाल दोस्रो, शोभा ज्ञवाली तेस्रो र विजुला रायमाझी चौथो ...

असोज २१, २०७९

काठमाडौं उपत्यकामा बडादशैंको फूलपातीदेखि शुक्रवार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी ७ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४ पैदल यात्रु र ३ जना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने रहेका छन् ।  ...

असोज २१, २०७९

अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरलाई एमालेले बझाङबाट टिकट दिएको छ । अघिल्लोपटक भैरवबहादुर सिंहले जितेको क्षेत्रबाट यसपटक महरले टिकट पाएका हुन् । प्रदेशसभातर्फ भने एलबी रावल र अफिलाल ओखेडा उम्मेदवार बन्...

असोज २१, २०७९

दश बुँदे सहमति गरी एमालेमा बसेका मध्ये एक योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको टिकट पाएका छन् । एमालेले पार्टी सचिव भट्टराईलाई ताप्लेजुङबाट उम्मेदवारका रूपमा दोहोर्‍याउने निर्णय लिएको हो । संघका ला...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x