×

X
Nic Asia
Marvel
Khukuri

राप्रपाले दियो केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिइएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समितिलाई पूर्णता दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

DHARA
LAxmi BAnk

समितिमा पूर्वअध्यक्षत्रय लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसहित कार्यसम्पादन समितिका सदस्यहरु, पदाधिकारीहरु, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरु, विभागीय प्रमुखहरु र भातृ संगठनका प्रमुखहरु सदस्य रहेका छन् । यस्तै समितिको सदस्य सचिवमा महामन्त्री राजेन्द्र गुरुङ रहेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसैगरी प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको श्रेष्ठले जानकारी दिए । 

यसैगरी कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय निर्वाचन प्रचार समिति गठन भएको छ ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उमेदवार चयनका विषयमा पनि छलफल भएको छ । यसका लागि आफ्नो प्रदेश अन्तर्गतका जिल्लासंग आवश्यक समन्वय गरि यथासक्य चाँडो सुझाव पेश गर्न प्रदेश अध्यक्षहरुलाई बैठकले निर्देश गरेको छ ।


Advertisment
Bizbazar
Saurya island

बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिँदै निर्वाचन अगावै समान विचार भएकाहरूलाई एकता र सहकार्यका लागि आह्वान समेत गरेको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेले सिन्धुपाल्चोकमा प्रतिनिधि र प्रदेश सभातर्फको उम्मेदवारहरूको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले उम्मेदवारको टुंगो लगाएको हो । एमाले स्रो...

असोज २१, २०७९

हालै राप्रपा प्रवेश गरेको रवीन्द्र मिश्रले नेकपा एमालेको साथ नपाउने भएका छन् । उनी नेकपा एमालेको समर्थनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।  एमालेले काठमाडौं १ बाट किरण प...

असोज २१, २०७९

नेकपा एसबाट हालै पार्टी प्रवेश गरेका तारा लामा तामाङलाई नेकपा एमालेले कञ्चनपुर १ बाट प्रतिनिधि सभामा टिकट दिने भएको छ । एमाले सुदूरपश्चिम कमिटी स्रोतकाअनुसार लामाले कञ्चनपुर १ मा टिकट पाउने पक्का भएको छ । ...

असोज २१, २०७९

सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहि...

असोज २१, २०७९

जसपाका नेता कौशल यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शुक्रबार लोसपाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् ।  उनी महोत्तरी निर्वाचन क्षेत्र न:...

असोज २१, २०७९

निर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ । निर्वाचन आचार-संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x