×

X
Nic Asia
Marvel
Khukuri

जापान प्रवेश खुकुलो बनाइँदै

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

जापानले आफ्नो देश प्रवेशमा खुकुलो बनाएको छ । भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई जापाले आफ्नो सीमाना खुलाएको हो । अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागु सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् ।
यी नियम लागु भएसँगै जापान सरकारले कोभिड–१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागु गरेका लगभग सबै नियमहरु हट्नेछन् । 
जापान सरकारले कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने भएको छ ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका किशिदाले त्यहीबाट यस्तो घोषणा गरेको समाचारमा जनाइएको छ । 
 

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले सन् १९६० को दशकपछि पहिलोपटक विश्वमा आणविक युद्धको जोखिम सर्वोच्च रहेको चेतावनी दिएका छन् ।  युक्रेनमा शत्रुहरूका विरुद्ध रुसले आणविक बम प्रहार गर्न सक्ने दाबी पनि उनले गरे...

असोज १९, २०७९

जापानको उद्योग मन्त्रालयले शहरको ग्यासको प्रयोगमा नियन्त्रण गर्ने उपायहरू लागू गर्न र इन्धन खरीदलाई सहयोग गर्न बुधवार देशको विद्यमान ग्यास व्यवसाय कानूनको मस्यौदा संशोधन तयार गरेको छ । मस्यौदा संशोधनको उद्देश्य आ...

असोज २०, २०७९

नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार मे महिनाबाट शुरू भएको मनसु...

असोज १९, २०७९

श्रीलंका सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलंकाको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा ...

असोज २०, २०७९

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ । त्यसो त सन् २०२१ क...

असोज २१, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नोभेम्बर महिनामा इन्डोनेसियामा आयोजना गरिने जी२० शिखर सम्मेलनमा भेट्न सक्ने संकेत दिएका छन् ।  उक्त भेटघाटको सम्भावनालाई बाइडनले नकारेनन् ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x