×

X
Nic Asia
Dabur
Khukuri

१२ नेपाली चेलीहरूको 'छोरीले जन्माएका आमाहरू' बजारमा

काठमाडाैं | भदौ ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल बाहिर बसोबास गरिरहेका १२ जना नेपाली चेलीहरूले लेखेको 'छोरीले जन्माएका आमाहरू' बबजारमा आएको छ । 

LAxmi BAnk
nabil BANK inside

पुस्तकमा १२ जना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

आमाहरूले विभिन्न समयमा देखेको, भोगेको र बाँचेको समाजको कथा पुस्तकमा समावेश गरिएको छ । 

पुस्तकले अहिले र पहिलेको समयलाई, महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको बताइएको छ ।


Advertisment
Saurya island

लेखक तथा अभियन्ता सन्तोष परियारले यो पुस्तक विद्रोही एवम् एकल आमाहरूको कथा भएको बताए । 

पुस्तकमा छोरीले जन्माएको आमाको बारेमा लेखिएको भावनात्मक संवेदन मात्र नभई नारीवादको सत्यतालाई उजागार गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताइन् । 

Vianet communication
IME BANK INNEWS

यस पुस्तकमा कमला न्यौपाने, कल्पना तमाङ, उमा शर्मा, मिरा बस्ने, मन्जु थापा, कविता घिमिरे, तनुजा पोखरेल अधिकारी, जानु ओझा,ईन्द्र गुरौ, सन्जिता बराइली निर्मल राइ र मोनिका  आचार्यको संयुक्त लेखन रहेको छ ।

पुस्तकलाई अक्षर क्रियसन्सले बजारमा ल्याएको हो । 
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

संस्थानमा बढुवालगायत वृत्तिविकासको सुविधा पाउन कुन पार्टीको हो भनेर चिनिनुपर्थ्यो । विभिन्न वाद र वादीको सर्टिफिकेट बोकेर हिँड्नुपर्थ्यो । कतै पनि नलागी संस्थावादी मात्र हुन्छु भन्ने, हुने र हुन चाहने जति सधै...

कात्तिक २६, २०७९

कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट १ जना पाठकले हरेक महिना १० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतिअनुसार...

कात्तिक १३, २०७९

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा अभिव्यक्त गर्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ लोकार्पण गरिएको छ । चिकित्सकहरू परिधि शर्मा र अर्पणा पाठककृत पुस्तक आइतबार काठमाडौंको नेपाल प्र...

मंसिर २१, २०७९

दियेश रत्न शाक्य हर्क आफ्नो गलामा चुम्मा लगाएका तोते बोली भर्खरै फिरेका छोरीको ओठको गोलपोष्टभित्र चकलेट बल खेलाउन कतार लागेको धेरै भयो राम भरोस आफ्नो परिवारको छाकमा मीट बल पुर्याउन मुटुका टु...

मंसिर १५, २०७९

पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीवारदेखि पुस्तक प्रदर्शनी शुरू गर्दैछ । प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुनेछ ।  प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ सालको यसै महिनास...

कात्तिक १३, २०७९

नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्राडा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन् । हालैमात्र डा. कैनीका ‘अदृश्य मनक...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x