माघ १५, २०७९
बलिउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी तथा अभिनेत्री शमिता शेट्टीको एउटा भिडियो भाइरल भएको छ। जसमा उनी टीभी अभिनेता आमिर अलीसँग देखिएकी छन् । शमिता अभिनेता आशीष चौधरीको विवाहको वार्षिकोत्सवमा पुगेकी थ...
चलचित्र 'पुष्पा'को सफलता पछि अल्लु अर्जुनले पुष्पा २ मा पनि शुटिङ शुरू गर्दैछन् ।
उनले आगामी अक्टोबरको मध्यबाट पुष्पा २ को शुटिङ शुरू गर्ने तयारि गरेको भारतीय सञ्चारमाध्यामहरूले बताएका छन् ।
इन्साइडरका अनुसार, पुष्पा २ मा अभिनय गर्नका लागि अर्जुनको नयाँ लुक्स तयार पारिएको छ, जुन छिट्टै सार्वजनिक गरिने बताइएको छ ।
पुष्पा २ का लागि अहिले अभिनेत्री तथा अन्य कलाकारहरूले पनि तयारी गरिरहेको बताइएको छ ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी तथा अभिनेत्री शमिता शेट्टीको एउटा भिडियो भाइरल भएको छ। जसमा उनी टीभी अभिनेता आमिर अलीसँग देखिएकी छन् । शमिता अभिनेता आशीष चौधरीको विवाहको वार्षिकोत्सवमा पुगेकी थ...
बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशाले डेब्यु फिल्म साइन गरेकी छन्। अभिषेक कपुरको फिल्ममा राशा अभिनेता अजय देवगनका भतिजा अमन देवगन अपोजिटमा देखिनेछिन् । फिल्ममा अजय देवगन पनि पहिले कहिल्यै नद...
बलिउड सुपरस्टार शाहरुख खानको फिल्म 'पठान' बुधवार सार्वजनिक भएसँगै विरोध प्रदर्शन कायम छन् । यस फिल्ममा पवित्र केसरी रंगलाई अश्लील रूपमा देखाइएको भन्दै हिन्दू संगठनहरूले विरोध गरिरहेका हु...
बलिउड अभिनेता शाहरुख खानको 'पठान'ले रिलिजको दोस्रो दिन ७० करोड भारु कमाउन सफल भएको छ। हिजो (जनवरी २६) फिल्मले बक्स अफिसमा कमाएको रकम रिलिजको दोस्रो दिन धेरै कमाउने पहिलो बलिउड फिल्म बनेको छ। ...
रेमिट्यान्स् कम्पनी ईसेवा मनी ट्रान्सफरले अभिनेता दयाहाङ राइलाई 'ब्राण्ड हिरो'को रूपमा आबद्ध गरेको छ । यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा ईसेवा मनी ट्रान्सफरसँ...
२०७९ सालको कात्तिकसम्म ७ चलचित्रहरू सफल भएका थिए । ७ महिनामा ७ चलचित्र सफल हुनु विगतका वर्षको तुलनामा सुखद् हो । त्यसयता लामो समयसम्म कुनै पनि नेपाली चलचित्र राम्रो चलेका छैनन् । वैशाखमा प्रदर्शनमा आएको अ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...