×

X
Nic Asia
Dabur
Khukuri

महिला पत्रकारलाई अन्तर्वार्ताका क्रममा दुर्व्यवहार गरेपछि यी अभिनेता परे प्रहरीको फन्दामा

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मलयालम अभिनेता श्रीनाथ भासीलाई भारतस्थित मराडु पुलिसले सोमबार पक्राउ गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

एक अनलाइन मिडियामा काम गर्ने महिला पत्रकारले गत हप्ता एक अन्तर्वार्तामा मौखिक दुर्व्यवहार गरेपछि उनी पक्राउ परेका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

भासीले आफ्नो पछिल्लो फिल्म ‘चट्टाम्बी’ को प्रमोशनका क्रममा अन्तर्वार्ता दिएका थिए 

सो क्रममा प्रश्नहरू सोध्दा भासीले दुर्व्यवहार गरेको भन्दै पत्रकारले उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  


Advertisment
Saurya island

  

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ७, २०७९

फिल्म निर्माता एवं अभिनेता मधुकुमार श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी धादिङ क्षेत्र नम्बर १(१) बाट विजयी भएका हुन् ।  सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका श्रेष्ठ १७ हजा...

मंसिर १६, २०७९

नेपाली चलचित्र ‘पासो’ आज शुक्रवारदेखि प्रदर्शनमा आएको छ । ‘फ्राइडे रिलिज’ अन्तर्गत शुक्रवार एउटा मात्र नेपाली चलचित्रले देशव्यापी प्रदर्शनको अवसर पाएको हो । आरबी पुनको निर्देशन रहेक...

मंसिर २, २०७९

बलिउड अभिनेता रणदीप हुड्डाको एक्शन प्याक क्राइम थ्रिलर सिरिज ‘क्याट’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा रणदीपले पञ्जाबमा लागूऔषध तस्करीमा फसेका आफ्ना भाइलाई बचाउँदैछन्।  एक मिनेट...

मंसिर ३, २०७९

 बलिउड  चलचित्र कान्ताराले बक्स अफिसमा ५० दिन पूरा गरेको छ।  रिलिजको शुरूवाती दिनदेखि नै यस चलचित्रले बक्स अफिसमा आक्रामक सफलता पाउन सक्यो । यस चलिचत्र अहिले पनि विश्वका १ हजारभन्दा बढी ...

मंसिर १२, २०७९

अभिनेता सलोन बस्नेत सोमबारदेखि वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । उनले  प्रेमिका करिश्मा केसीसँग लगानगाँठो कस्न लागेका हुन् ।  सलोनको वैवाहिक समारोह राजधानीको चन्द्रागिरी रिसोर्टमा आयोजना गरिएको छ ...

मंसिर ४, २०७९

आज सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकर्मीहरूले आफ्नो नजिकको मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गरिसकेपछि केही कलाकारले आउँदो निर्वाचनमा उम्मेदवारी दिने सङ्केत गरेका छन् ।  ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x