×

X
Nic Asia
Khukuri
Daraz

यो रसायनले दिमागमा नराम्रो विचार आउन दिँदैन

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

वैज्ञानिकहरूले व्यक्तिको दिमागलाई नियन्त्रण गर्ने एक रसायन खोजेका छन् । यस रसायनको सहायताले दिमागमा आउने नराम्रो विचार र यादहरू मेट्न सकिन्छ ।
रसायनले दिमागको स्मरण क्षेत्रमा असर गर्नेछ ।

LAxmi BAnk
nabil BANK inside

जर्नल अफ नेचर कम्युनिकेसन्समा प्रकाशित अनुसन्धान निष्कर्षअनुसार, दिमागमा विचार आउने नआउने कुरा न्युरोट्रान्समिटरमा निर्भर रहन्छ । यो दिमागको नर्भ सेलमा सन्देश पु–याउने एक किसिमको रसायन हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

वैज्ञानिकहरूका अनुसार, गाम्मा अमिनोबुटाइरिक एसिड वा गाबाले स्नायु गतिविधिलाई नियन्त्रण गर्छ । यसले बाँकी नर्भ सेलको कामलाई प्रभावित गर्छ ।

क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक माइकल एन्डरसनका अनुसार, गाबाले दिमागको स्मरण भण्डारण गर्ने क्षेत्र हिप्पोक्याम्पसमा दखल दिएर पुराना यादहरू र नराम्रा विचारलाई रोक्न सहायता गर्छ । यही क्षेत्रले व्यक्तिका भावना, शर्ट टर्म मेमोरी र लङ टर्म मेमोरीलाई भण्डारण गर्न सहायता गर्छ ।


Advertisment
Saurya island

एन्डरसनका अनुसार, एक परीक्षणमा गाबाको प्रयोग स्ट्रेस, डिप्रेसन वा कुनै घटनाबाट घात पुगेका मानिसमाथि गर्दा उनीहरूको खराब यादहरू सजिलै बिर्सन सहायता पुग्यो । अर्को शब्दमा भन्दा मानिसले आफ्नो दिमागमा नियन्त्रण गर्न सके ।

एन्डरसनका अनुसार, यसलाई सप्लिमेन्टका रूपमा लिन सकिन्छ । यसले मानिस डिप्रेसनबाट पनि बच्न सक्छन् ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक २३, २०७९

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’ मङ्गलबार सम्पन्न भएको छ । उच्चस्तरीय स...

मंसिर ३, २०७९

सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गर...

मंसिर २, २०७९

बढ्दो शहरीकरणसँगै घोराही बजारका मुख्य सडक व्यस्त हुन थालेका छन् । सडकमा सवारीसाधनको चाप बढेपछि दुर्घटना न्यूनीकरणका लागि पैदल यात्रुलाई बाटो काट्नका लागि 'जेब्राक्रसिङ’ बनाइएको छ ।  सडकपार ग...

कात्तिक २५, २०७९

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई...

मंसिर ८, २०७९

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा फेरि पछि परेका छन् । बिहीवार दिउँसो केहीबेर अग्रता लिएका सञ्चारमन्त्रीसमेत रहेका कार्की फेरि पछि परेका हुन् ।  बिहीवार अपरान्हसम्मको गणनामा एमा...

कात्तिक २५, २०७९

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज तीनअन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका लागि टावर निर्माण कार्य धमाधम भइरहेको छ ।  जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x