×

X
Nic Asia
Dabur
Khukuri

चुनावी रस्साकस्सी

सत्तारुढ गठबन्धनबाट बाहिरियो जसपा, मधेशमा १६/१६ सिट बाँडेर एमालेसँग मिल्ने तयारी

काठमाडाैं | असोज २०, २०७९

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ ।

LAxmi BAnk
nabil BANK inside

आसन्न चुनावका लागि तालमेल गर्दा सत्तारुढ गठबन्धनले पर्याप्त सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिँदै नेकपा एमालेसँग नजिकिएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

जसपा उच्च स्रोतका अनुसार आसन्न चुनावमा एमाले र जसपाबीच तालमेल गर्न अध्यक्षद्वय केपी शर्मा ओली र उपेन्द्र यादवले गहन छलफल गरिरहेका छन् । बिहीवार दिउँसोदेखि दुवै अध्यक्षबीच ३–४ घण्टादेखि गोप्य छलफल चलिरहेको छ ।

छलफलमा मधेश प्रदेशका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १६/१६ सिट बाँडफाँट गर्ने सहमति नजिक पुगेको स्रोतले जनाएको छ । मधेशबाहिर अन्य प्रदेशमा जसपाले ९ सिट पाउने भएको छ । 


Advertisment
Saurya island

यसरी एमालेसँग मिल्दा जसपाले प्रतिनिधि सभाका २५ सिट पाउने भएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले जसपालाई प्रतिनिधि सभाका १५ सिट मात्रै दिन खोजेको थियो ।

 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

सर्वोच्च अदालतले चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्ने सम्बन्धमा आएको पत्रबारे थप जिज्ञासा राख्दै संसद् सचिवालयलाई पत्र पठाएको छ । बुधवार फुलकोर्ट बैठकपछि सर्वोच्चका सहरजिस्ट्रार नाराय...

मंसिर २१, २०७९

गण्डकी प्रदेशसभामा समानुपातिक सिट चार पार्टीबीच बाँडफाँट भएको छ । जसमा कांग्रेसले १० सिट पाएको छ भने नेपाली कांग्रेसले ९ सिट पाएको छ । यसैगरी माओवादी केन्द्रले ३ सिट पाउँदा राप्रपाले २ सिट सुरक्षित गरे...

मंसिर २२, २०७९

स्थायी पूर्वाधारविना लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट दाङको भालुवाङ (राप्ती उपत्यका) मा राजधानी सार्ने प्रक्रिया शुरू भएको छ । कर्मचारी, राजनीतिक दल र प्रदेश सांसदले अस्थायीबाट अस्थायी संरचनामै राजधान...

मंसिर २२, २०७९

आजदेखि कैलालीको धनगढीमा शुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पु...

मंसिर २१, २०७९

निर्वाचन आयोगले  समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण गरेको छ ।  आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत  तीन प्रतिशत...

मंसिर २१, २०७९

 प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।  उधौली पर्वका अवसरमा शुभकामना दिँ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x