×

X
Nic Asia
Dabur
Khukuri

ट्रोलको शिकार बन्यो प्रभास अभिनित आदिपुरुष, रावणको भीएफएक्समा होला परिवर्तन ?

काठमाडाैं | असोज २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रभास र सैफ अली खानको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ कमजोर भीएफएक्सका कारण चर्चामा छ ।

LAxmi BAnk
nabil BANK inside

यो फिल्मको टिजर रिलिज भएदेखि नै सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

निर्माताले जनताको धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप पनि लगाइएको छ । जसका कारण फिल्मको विवाद बढ्दै गएको छ ।

राजनीतिज्ञहरू समेत यो विवादमा परेका छन् । यस्तो अवस्थामा ठूलो प्रश्न उठेको छ, के निर्माताहरूले फिल्ममा भीएफएक्स परिवर्तन गर्छन् ?


Advertisment
Saurya island

हालै सार्वजनिक ‘आदिपुरुष’ को टिजर पौराणिक पात्रको चित्रणलाई लिएर विवादमा तानिएको हो ।

टिजर रिलिज भएदेखि, मानिसहरूले यसको भीएफएक्सलाई लिएर आलोचना गरिरहेका छन् ।

Vianet communication
IME BANK INNEWS

लगातार ट्रोलपछि पनि, निर्माताहरूले भीएफएक्स परिवर्तन हुने संकेत गरेका छैनन् ।

स्मरण रहोस्, आदिपुरुस जनवरी १२, २०२३ मा रिलिज हुँदैछन् । ‘आदिपुरुष’ मा साउथका सुपरस्टार प्रभास मुख्य भूमिकामा छन् ।

यस फिल्ममा प्रभास भगवान रामको भूमिकामा देखिनेछन् भने सैफ अली खानले रावणको भूमिका निर्वाह गरेका छन् ।

रावणको चरित्रलाई लिएर पनि धेरै हंगामा भएको छ । विशेषगरी रावणको भीएफएक्सलाई लिएर मानिसहरूले आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्।

योसँगै भगवान् हनुमानको भूमिकालाई लिएर पनि असन्तुष्टि देखिएको छ । कृति सेननले ‘आदिपुरुष’ मा सीताको भूमिका निभाएकी छिन् ।

100 करोडमा बेचेको तेलुगु राइट्स

‘आदिपुरुष’ लाई ओम राउतले निर्देशन गरेका हुन् । फिल्म रिलिज हुनुअघि नै यसको तेलुगु राइट्स युभी क्रिएशन्सले १०० करोडमा किनेको थियो।

विवादमा फसेपछि प्रभासको फिल्म ‘आदिपुरुष’ ले बक्स अफिसमा कस्तो कमाई गर्छ त्यो हेर्न रोचक हुनेछ । तर, फिल्मलाई लिएर चलिरहेको विवादले यो फिल्मप्रति दर्शकको चासो बढाएको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

यसवर्षको सफल फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माण हुने भएको छ । निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ २’ निर्माणको तयारी थालिएको जानकारी दिए ।  यतिबेला महेश दवाडील...

मंसिर २१, २०७९

वर्ष २०७९ मा सौगात मल्लका ७ वटा फिल्म प्रदर्शनमा आइसके । वैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्म आउँदा २ वटा फिल्म मात्र हिट भए । बाँकी ५ फिल्मले प्रदर्शनपछि...

मंसिर २१, २०७९

नेपाली फिल्म निर्माताहरूको छाता संगठन ‘नेपाल चलचित्र निर्माता संघको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनित भएका छन् । निर्माता गिरीले ‘छक्का पञ्जा’ सि...

मंसिर २०, २०७९

पुस १५ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ एक सातापछि सरेको छ । अब, यो फिल्म पुसको २२ गतेदेखि प्रदर्शनमा आउने भएको निर्माण टिमले जानकारी दिएको छ । ...

मंसिर २०, २०७९

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रोडक्सनका कार्य भारतको मुम्बईमा गरिएको छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छ...

मंसिर २०, २०७९

चर्चित कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवराज चौलागाईँ र शान्तीश्री परियारको स्वरमा सार्वजनिक ‘पासपोर्ट हातैमा’को भिडियोमा कँडे...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x