×

X
Nic Asia
Dabur
Khukuri

उपेन्द्रले सत्ता गठबन्धन त्यागेपछि बाबुरामको टिप्पणी : अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौँ

काठमाडाैं | असोज २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै गएको टिप्पणी गरेका छन् । 

LAxmi BAnk
nabil BANK inside

जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन तोडी नेकपा एमालेसँग गठबन्धनका लागि छलफल अगाडि बढाएपछि डा.भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

'एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो,' उनले भनेका छन् ।

डा. भट्टराईले  अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गर्न आग्रह गरेका छन् । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

महिला तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालय पनि महिला हिंसामा रहेको बताएकी छिन् । बुधबार सिराहामा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले सो कुरा बताइन् । मन्त्री रेग्मीलाई स्थानीय महिलाले आफूहरु हिंसामा र...

मंसिर २१, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले बुधबार शिष्टाचार भेट गरेका छन्। केन्द्रीय कार्यालय आलोकनगरस्थित अध्यक्ष नेपालको कार्यकक्ष...

मंसिर २२, २०७९

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । श्रीवास्तवले बुधबार ओलीलाई उनकै निवास बालकोटमा पुगेर भेटेका हुन् ।  ओली र श्रीवास्तवबीच ...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउँदै प्रधानमन्त्रीमा सभापति शेरबहादुर देउवाले भने दाबी छाड्नुपर्ने बताएका छन् । अहिले एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी...

मंसिर २१, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ...

मंसिर २२, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिम...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x