×

X
Nic Asia
Dabur
Khukuri

आणविक युद्धका विषयमा बाइडनले गराए सचेत

काठमाडाैं | असोज २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अमेरिकाका राष्ट्रपति जो बाइडनले सन् १९६० को दशकपछि पहिलोपटक विश्वमा आणविक युद्धको जोखिम सर्वोच्च रहेको चेतावनी दिएका छन् । 

LAxmi BAnk
nabil BANK inside

युक्रेनमा शत्रुहरूका विरुद्ध रुसले आणविक बम प्रहार गर्न सक्ने दाबी पनि उनले गरे । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बिहीवार न्युयोर्कमा डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूका लागि आयोजित एक कार्यक्रममा बोल्दै बाइडनले सम्भावित आणविक विनाशका विषयमा बाइबलमा वर्णित सन्दर्भ उप्काए । रुस, युक्रेन र पश्चिमबीचको बढ्दो शत्रुता अन्तिम विनाशमा गएर टुंगिन सक्ने उनको भनाइ छ । 

‘क्युबाली क्षेप्यास्त्र संकटपछि पहिलोपटक आणविक हतियारको उपयोगको प्रत्यक्ष खतरा हामीले सामना गर्न लागेका छौं,’ बाइडनले बताए, ‘अहिलेकै जस्तो स्थिति कायम रहेमा त्यो हतियार उपयोगलाई नकार्न सकिन्न ।’


Advertisment
Saurya island

रुसी सेनाले युक्रेनमा निकै खराब प्रदर्शन गरिरहेको बाइडनले दाबी गरे । यस्तो अवस्थामा मस्कोको धैर्यको बाँध टुटेमा हिंसा खतरनाक रूपमा बढ्न सक्ने उनको भनाइ छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

जर्मनीमा सरकारलाई कूमार्फत हटाउने योजना बनाएका उग्रदक्षिणपन्थी अतिवादीहरूलाई पक्राउ गरिएको छ ।  कथित राइख सिटिजन्स आन्दोलनका समर्थकविरुद्ध ११ वटा प्रान्तमा छापा मारेर पक्राउ गरिएको जर्मन अधिकारीहरू बताउँ...

मंसिर २१, २०७९

स्पेनको बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एउटा रेल अर्को रेलको पछाडिको भागमा ठोक्किँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका सरकारी अधिकारी र स्पेनको रेन्फे रेल अपरेटरले बताएका छन् ।  एसईएम क्षेत्...

मंसिर २१, २०७९

अमेरिकी सांसदहरूले सन् २०२३ का लागि देशको रक्षा खर्चमा वृद्धि गर्ने राष्ट्रपति जो बाइडनको प्रस्तावलाई स्वीकार गरेका छन् ।  बाइडनले अनुरोध गरेभन्दा ४५ अर्ब डलर बढी रकमको निकासामा उनीहरूले मञ्जूरी दिएका हु...

मंसिर २१, २०७९

पाकिस्तान सरकार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) बीचको युद्धविराम अन्त्य भएको लक्षण देखिन थालेको छ ।  विभिन्न सञ्चारमाध्यममा आएको खबरअनुसार, टीटीपीले अफगानिस्तान सीमासँग जोडिएको खैबर ...

मंसिर २१, २०७९

भारतको राजधानी दिल्लीको स्थानीय निर्वाचनमा आम आदमी पार्टी (आप) ले बहुमत हासिल गरेको छ ।  कुल २५० सीटका लागि भएको म्युनिसिपल कर्पोरेसन अफ दिल्ली (एमसीडी) चुनावमा आपले १३४ सीट जितेर सुविधाजनक बहुमत ...

मंसिर २१, २०७९

श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको न...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x