×

X
Nic Asia
Dabur
Khukuri

चितवनमा १ हजार बढी व्यक्तिमा डेंगु संक्रमण

चितवन | असोज २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चितवन जिल्लामा १ हजार २६ जनामा डेंगुको संक्रमण देखिएको छ ।

LAxmi BAnk
nabil BANK inside

चितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कार्यालयका अनुसार ५ हजार २८५ जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगु देखिएको हो । तीमध्ये ६९३ जना चितवनका छन् । २१७ जना बाहिरी जिल्लाका र ११६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।

उनका अनुसार डेंगुका कारण जिल्लामा २ जनाको मृत्यु भइसकेको छ ।


Advertisment
Saurya island

जिल्लाभित्र भेटिएका संक्रमितमध्ये भरतपुर महानगरपालिकामा ४४९, रत्ननगर नगरपालिकामा १०३, खैरहनी नगरपालिकामा ६३ जनामा डेंगु संक्रमण देखिएको कार्यालयको तथ्यांकले देखाएको छ । 

राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा ५ जनामा डेंगु देखिएको हो । संक्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन् । ४०६ पुरुष र २८७ महिलामा डेंगु देखिएको कार्यालयले जनाएको छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

पशु स्वास्थ्य शिविर सञ्चन गर्दा अधिकांश भैंसीमा खरी रोगको समस्या देखिएपछि निःशुल्क उपचारको व्यवस्था गरिएको छ । सिगास गाउँपालिका –१, को वडा कार्यालय र स्थानीय सामुदायिक सिकाइ केन्द्रको समन्वयमा भेटनरी अस्पता...

मंसिर २१, २०७९

स्वास्थ्य सेवा लिन जाँदा शुरूमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टि...

मंसिर २०, २०७९

मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालयले आउने माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सेवा सञ्चालन गर्ने बताएको छ । हाल आंशिक मेडिकल कलेज सञ्चालन गर्दैआएको विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन गर्न लागेको जनाएको छ ...

मंसिर २२, २०७९

हुम्लाको खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित भएको छ । गाउँपालिकाभित्र सबै बालबालिकालाई खोप लगाउने काम सम्पन्न भएपछि पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । गाउँ...

मंसिर २२, २०७९

ताप्लेजुङमा मोतियाविन्दुका विरामी बढेका छन् । सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको तीन दिने निःशुल्क आँखा शिविरमा मोतियाविन्दुका रोगी बढेको देखिएको छ ।   उपचार सेवा लिन आएकामध्ये ७५ जनामा मोति...

मंसिर २२, २०७९

एक सातादेखि बढेको चिसोका कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको स्थानीयको भनाइ छ ।  जिल्ला अस्पतालमा उपचा...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x