×

X
Nic Asia
Dabur
Khukuri

जेलेन्स्कीले तेस्रो विश्वयुद्ध शुरू गराउन लागेको मस्कोको आरोप

काठमाडाैं | असोज २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध शुरू गराउन खोजेको आरोप रुस सरकार क्रेमलिनले लगाएको छ । 

LAxmi BAnk
nabil BANK inside

रुसलाई आणविक हतियार उपयोग गर्नबाट रोक्नका लागि नेटोले रुसमाथि निवारक आक्रमण गर्नुपर्ने भनी जेलेन्स्कीले बयान दिएपछि मस्कोको भनाइ सार्वजनिक भएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बिहीवार अस्ट्रेलियाको लावी इन्स्टिच्युटमा सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेनी सैनिकहरूका विरुद्ध मस्कोले आणविक हतियार प्रयोग नगर्ने सुनिश्चितता नेटोले गराउनुपर्ने बताए । यसका लागि अमेरिकी नेतृत्वको नेटो र अन्तर्राष्ट्रिय समुदायले रुसका विरुद्ध निवारक आक्रमण गर्नुपर्ने उनको भनाइ छ । अनि मात्र रुसले आणविक हतिथयार उपयोग गर्दा के अपेक्षा गर्नुपर्छ भनी थाहा पाउँछ, जेलेन्स्कीले बताए । 

जेलेन्स्कीको यो भनाइलाई मस्कोले आपत्तिजनक भनेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जेलेन्स्कीको भनाइबाट विश्वयुद्धको आरम्भ गराउने कोशिश झल्किएको बताए । यसले अनपेक्षित विनाशकारी परिणाम ल्याउने उनको भनाइ छ । 


Advertisment
Saurya island

रुसको परराष्ट्र मन्त्रालयले पनि जेलेन्स्की आणविक युद्ध गराउन खोजिरहेको आरोप लगाएको छ । प्रवक्ता मारिया जाखारोभाले युक्रेनका राष्ट्रपति 'असन्तुलित कठपुतली नेता' 'राक्षसमा परिणत भएको' र उनले यस पृथ्वी ग्रहलाई नै नष्ट गर्न सक्ने बताइन् । 

जेलेन्स्कीका भनाइहरूमा अन्तर्राष्ट्रिय समुदायले विशेष ध्यान दिनुपर्ने क्रेमलिनको भनाइ छ । विशेषगरी अमेरिका र बेलायतको दायित्व यसमा बढी भएको पेस्कोभ बताउँछन् । किएभका गतिविधिलाई ती दुई देशले नियन्त्रण गर्ने गरेकाले युक्रेनी राष्ट्रपतिका शब्दहरूको जिम्मेवारी उनीहरूले लिनुपर्ने पेस्कोभको भनाइ छ ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की वर्ष व्यक्ति घोषित भएका छन् । विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को वर्ष व्यक्तिका रुपमा  जेलेन्स्कीलाई चयन गरेको छ ।  यस वर्षका अन्य दाबेदारमा चिनियाँ राष्ट्रपत...

मंसिर २२, २०७९

युक्रेनविरुद्ध रुसले चलाइरहेको सैन्य कारवाही केही समय अझै लम्बिने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।  बुधवार काउन्सिल अफ सिभिल सोसायटी यान्ड ह्युमन राइट्सको बैठकमा उनले युक्रेनमा रुसले लिएक...

मंसिर २२, २०७९

भारतको गुजरातमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना भइरहेको छ ।  नवभारत टाइम्सका अनुसार, आरम्भिक रुझानमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) १४६ सीटमा अघि छ । विधानसभामा कुल १८२ सीट छन् ।  क...

मंसिर २१, २०७९

भारतमा भएको विधानसभा चुनावको नतिजा आउनेक्रम जारी छ । सोहीक्रममा आज गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको नतिजा आउनेछ । आज विहान ८ बजेदेखि मतगणना शुरु हुने भारतीय मिडियाले समाचार लेखेका छन् ।  ...

मंसिर २१, २०७९

अमेरिकी सांसदहरूले सन् २०२३ का लागि देशको रक्षा खर्चमा वृद्धि गर्ने राष्ट्रपति जो बाइडनको प्रस्तावलाई स्वीकार गरेका छन् ।  बाइडनले अनुरोध गरेभन्दा ४५ अर्ब डलर बढी रकमको निकासामा उनीहरूले मञ्जूरी दिएका हु...

मंसिर २२, २०७९

जापानमा हालसालै एक नेपाली युवा म्यारियट जापान ककटेल कम्पिटिसनमा प्रथम भएका छन् ।  काठमाडौँ घर भएका अन्जान खड्काले १४९ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै जित हात पारेका हुन् । सन २०१० मा विद्यार्थी भिसामा...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x