×

X
Nic Asia
Khukuri

नोभेम्बर महिनामा बाइडनले पुटिनलाई भेट्न सक्ने

काठमाडाैं | असोज २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नोभेम्बर महिनामा इन्डोनेसियामा आयोजना गरिने जी२० शिखर सम्मेलनमा भेट्न सक्ने संकेत दिएका छन् । 

LAxmi BAnk
nabil BANK inside

उक्त भेटघाटको सम्भावनालाई बाइडनले नकारेनन् तर अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेन द्वन्द्वका विषयमा रुसको बहिष्कार कायमै रहेको स्पष्ट पारेको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘अब के हुन्छ हेरौं,’ बाइडनले बिहीवार ह्वाइट हाउसबाहिर पत्रकारहरूलाई बताए । पुटिनसँग जी२० शिखर सम्मेलनको साइडलाइनमा भेट हुन सक्ला भनी पत्रकारहरूले प्रश्न सोध्दा बाइडनले यस्तो जवाफ दिए । 

राष्ट्रपतिको जवाफका विषयमा स्पष्ट पार्न लगाउँदा परराष्ट्र मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले मस्कोका विषयमा वाशिङटनको अडान कायमै रहेको बताए । 


Advertisment
Saurya island

युक्रेन द्वन्द्वका कारण रुससँग पूर्ववत सम्बन्ध राख्न नसकिने उनले स्पष्ट पारे । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ ।   यसका प...

मंसिर १३, २०७९

आर्थिक उपार्जनका लागि उच्च शिक्षा मात्रै प्रमुख कुरा होइन भन्ने उदाहरण बनेका छन् अमेरिकाको टेक्सासका चेस चपल । उनी अहिले २३ वर्षका भए तर उनले १५ वर्षे उमेरमै पढाइ छाडेर आफ्नो काम थालेका थिए । उनीसँग अहिले ४...

मंसिर १३, २०७९

बेलायतले चीनको आणविक कम्पनी सीजीएनलाई साइजवेल सी आणविक विद्युतीय स्टेसन निर्माण कार्यबाट निकालेको छ ।  अब त्यस स्टेसनलाई बेलायतले फ्रान्सेली साझेदार ईडीएफसँग मिलेर बनाउनेछ ।  बेलायतको कन्जर्भे...

मंसिर १३, २०७९

भियतनामको जनसङ्ख्या सन् २०२३ मा १००  पुग्ने प्रक्षेपण गरिएको छ ।  स्थानीय सञ्चार माध्यमले मङ्गलबार  सार्वजनिक गरेको  जनाकारी अनुसार  हाल त्यहाँको जनसङ्ख्या ९९ मिलियन भन्दा बढी छ ।  द...

मंसिर १३, २०७९

अमेरिकाको जलसेनाले हिन्द महासागरमा विनाशक क्षेप्यास्त्रहरू जडान गरिएको आणविक पनडुब्बी तैनाथ गरिएको घोषणा गरेको छ ।  यूएसएस वेस्ट भर्जिनिया नामक पनडुब्बी भारतीय भूमिबाट नजिकै रहेको डियागो गार्सियामा त...

मंसिर १३, २०७९

रुसको विदेशी गुप्तचरीसँग सम्बन्ध भएको भनिएका एक अर्बपतिको रहस्यमय हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।  भ्याचेस्लाभ तारान नामक ती व्यापारी स्विटजरल्यान्डको लाउसानबाट उडेपछि एजे गाउँनजिक दुर्घटनामा मारिएका...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x