×

X
Nic Asia
Dabur
Khukuri

प्रतिनिधिसभा निर्वाचन

देउवालाई हराउन बीपी कांग्रेसका मल्ललाई एमालेको समर्थन

काठमाडाैं | असोज २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

डडेल्धुरामा एमालेले नेपाली कांग्रेस 'बीपी'का कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।

LAxmi BAnk
nabil BANK inside

प्रदेशसभाका दुवै क्षेत्र आफूले लिएर मल्ललाई समर्थन गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले लिएको एमाले स्रोतले जानकारी दियो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा भने एमालेका तर्फबाट पठानसिंह बोहोरा र गजेन्द्र शाही उम्मेदवार बन्ने भएका छन् ।

गएको स्थानीय चुनावमा पनि कांग्रेस बीपी र एमालेबीच आंशिक तालमेल भएको थियो ।


Advertisment
Saurya island

उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवार सागर ढकालले पनि देउवाविरुद्ध उम्मेदवारी घोषणा गरेर चुनावी अभियान चलाइरहेका छन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

गण्डकी प्रदेशसभामा समानुपातिक सिट चार पार्टीबीच बाँडफाँट भएको छ । जसमा कांग्रेसले १० सिट पाएको छ भने नेपाली कांग्रेसले ९ सिट पाएको छ । यसैगरी माओवादी केन्द्रले ३ सिट पाउँदा राप्रपाले २ सिट सुरक्षित गरे...

मंसिर २१, २०७९

बागमती प्रदेशसभामा समानुपातिकतर्फ ७ पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । निर्वाचन आयोगले बुधबारसमानुपातिकमा प्राप्त मतका आधारमा गरेको सिट बाँडफाँटमा ७ पार्टीको प्रतिनिधित्व निश्चित भएको हो ।  जसअनु...

मंसिर २१, २०७९

सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका कानून व्यवसायीहरूमाथि जुत्ता प्रहार भएको छ । एक अधवैंशे महिलाले आफूले लगाएको जुत्ता खोलेर प्रहार गरेकी हुन् । उनले बार मुर्दावाद, वकिलहरू मुर्दावाद, चोल...

मंसिर २१, २०७९

निर्वाचन आयोगले बुधबार गरेको समानुपातिकतर्फको सिट बाँडफाँडअनुसार कर्णाली प्रदेशमा ५ पार्टीको प्रतिनिधित्व भएको छ । जसमा नेकपा एमाले र कांग्रेसले सर्वाधिक ५–५ सिट पाउँदा माओवादी केन्द्रले ४ सिट पाएको छ ।...

मंसिर २१, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउतले  राजनीतिक भेटवार्तालाई जारी राखेका छन् । निर्वाचनमा विजयी भएलगत्तै काठमाडौं आएका सीकेले राजनीतिक भेटवार्तालाई जारी राखेका हुन् ।  सोही क्रममा बुधबार जसपाका अध्यक्ष ...

मंसिर २१, २०७९

निर्वाचन आयोगले  समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण गरेको छ ।  आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत  तीन प्रतिशत...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x