×

X
Nic Asia
Dabur
Khukuri

संसदीय निर्वाचन २०७९

गठबन्धनले लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेशमा २१ सिट दिने

काठमाडाैं | असोज २१, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट दिने मोटामोटी सहमति भएको हो । 

LAxmi BAnk
nabil BANK inside

छलफलमा सहभागी एक नेताका अनुसार गठबन्धनले लोसपालाई मधेश प्रदेशमा रहेको प्रतिनिधि सभातर्फ ३२ सिट मध्ये ८ र प्रदेश सभातर्फ रहेको ६४ सिटमध्ये २१ सिट दिने सहमति भएको छ । तर, शुक्रवारको छलफलमा अन्तिम निर्णय भने हुन बाँकी रहेको ति नेताले बताए । उनका अनुसार शनिवार बिहान सिट बाँडफाँटबारे थप छलफल हुनेछ । यद्यपि, गठबन्धन र लोसपाबीच त्यही आसपासमा सहमति हुने ति नेताको दाबी छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

त्यस्तै लोसपा र गठबन्धनबीच तालमेल गर्दा नेताहरूको निर्वाचन क्षेत्र हेरफेर हुनसक्नेबारेमा पनि सहमति भएको छ । ‘आवश्यकताका आधारमा निवर्तमान सांसदहरूकाे निर्वाचन क्षेत्र हेरफेर हुनसक्ने बारेमा पनि सहमति भएको छ’, ति नेताले भने । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

महिला तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालय पनि महिला हिंसामा रहेको बताएकी छिन् । बुधबार सिराहामा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले सो कुरा बताइन् । मन्त्री रेग्मीलाई स्थानीय महिलाले आफूहरु हिंसामा र...

मंसिर २१, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले बुधबार शिष्टाचार भेट गरेका छन्। केन्द्रीय कार्यालय आलोकनगरस्थित अध्यक्ष नेपालको कार्यकक्ष...

मंसिर २२, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  ‘अनन्त’को चीनमा क्वारेन्टीनमा उपचार शुरू गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टीनमा उपचार शुरू भएको हो । चौथौ लहरको कोर...

मंसिर २२, २०७९

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । श्रीवास्तवले बुधबार ओलीलाई उनकै निवास बालकोटमा पुगेर भेटेका हुन् ।  ओली र श्रीवास्तवबीच ...

मंसिर २१, २०७९

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री भीमबहादुर रावलले संघीय संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा ...

मंसिर २२, २०७९

बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरूले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ । नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरूले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका आधारमा सरकार गठन...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x