×

X
Nic Asia
Dabur
Khukuri

संसदीय निर्वाचन २०७९

कमल थापालाई एमालेले दिएन ‘भ्यालू’, मकवानपुरबाट राना र बर्तौलालाई टिकट

काठमाडाैं | असोज २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर राना र २ मा महेश बर्तौलाले टिकट पाएका हुन् । स्थानीय तह निर्वाचनमा कमल थापाको पार्टीले एमालेको चिह्नबाटै चुनाव लडेको थियो । 

LAxmi BAnk
nabil BANK inside

स्थानीय तह निर्वाचनमा थापाको पार्टीबाट अपेक्षित भोट नआएपछि एमालेले तालमेलमा चासो नदेखाएको हो । प्रतिनिधि सभा चुनावमा पनि थापाको पार्टीले एमालेसँग तालमेल गर्ने बताएको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

राजेन्द्र लिङदेन अध्यक्ष रहेको राप्रपालाई भने एमालेले पाँच ठाउँमा सिट छाड्ने सहमति गरेको छ । झापा ३, चितवन ३, रुपन्देही ३ लगायतका सिट एमालेले राप्रपालाई छाड्ने भएको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले बुधबार शिष्टाचार भेट गरेका छन्। केन्द्रीय कार्यालय आलोकनगरस्थित अध्यक्ष नेपालको कार्यकक्ष...

मंसिर २२, २०७९

शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताएका छन् । त्यसकालागि गुणस्तरयुक्त निर्माणमा जोड दिन उनले मातहतका निकायका प्रतिनिधिलाई निर्देशन दिए ।  ...

मंसिर २२, २०७९

महिला तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालय पनि महिला हिंसामा रहेको बताएकी छिन् । बुधबार सिराहामा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले सो कुरा बताइन् । मन्त्री रेग्मीलाई स्थानीय महिलाले आफूहरु हिंसामा र...

मंसिर २१, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ...

मंसिर २२, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचि...

मंसिर २२, २०७९

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । श्रीवास्तवले बुधबार ओलीलाई उनकै निवास बालकोटमा पुगेर भेटेका हुन् ।  ओली र श्रीवास्तवबीच ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x