×

X
Nic Asia
Dabur
Khukuri

प्रतिनिधिसभा निर्वाचन

गठबन्धनको साथ पाएपछि राजेन्द्र महतो धनुषा- ३ मै दोहोरिने

काठमाडाैं | असोज २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने भएका छन् ।

LAxmi BAnk
nabil BANK inside

सत्ता गठबन्धनको साथ पाउने पक्का भएपछि महतो धनुषा- ३ मै दोहोरिने निर्णयमा पुगेका हुन् । यसअघि कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गर्दै महतोले चुनाव जितेका थिए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यसपटक निधि समानुपातिकमा बसेकाले कांग्रेसले उक्त क्षेत्र महतोलाई छाड्ने भएको हो ।

सत्ता गठबन्धनसँग तालमेल नहुने अवस्थामा महतो एमालेको साथ लिएर सर्लाही– २ बाट उम्मेदवारी दिने तयारीमा थिए ।


Advertisment
Saurya island

अन्तिम समयमा जसपा सत्ता गठबन्धनबाट बाहिरिएपछि गठबन्धनमा लोसपाको इन्ट्री भएको हो ।

सत्ता गठबन्धनले लोसपालाई प्रतिनिधिसभामा ८ र प्रदेश सभामा २१ सीट दिने तयारी गरेको छ ।

Vianet communication
IME BANK INNEWS

गठबन्धनमा सीट बाँडफाँड शनिबार टुंगो लाग्ने बताइएको छ ।

उक्त क्षेत्रमा एमालेका तर्फबाट जुली महतो महासेठ उम्मेदवार बन्ने लगभग पक्का छ ।

 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

सीमित सिटमा तालमेलबाहेक सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमाले तीन वटा प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको छ । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो पार्टी ...

मंसिर २१, २०७९

बागमती प्रदेशसभामा समानुपातिकतर्फ ७ पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । निर्वाचन आयोगले बुधबारसमानुपातिकमा प्राप्त मतका आधारमा गरेको सिट बाँडफाँटमा ७ पार्टीको प्रतिनिधित्व निश्चित भएको हो ।  जसअनु...

मंसिर २१, २०७९

गण्डकी प्रदेशसभामा समानुपातिक सिट चार पार्टीबीच बाँडफाँट भएको छ । जसमा कांग्रेसले १० सिट पाएको छ भने नेपाली कांग्रेसले ९ सिट पाएको छ । यसैगरी माओवादी केन्द्रले ३ सिट पाउँदा राप्रपाले २ सिट सुरक्षित गरे...

मंसिर २१, २०७९

निर्वाचन आयोगले  समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण गरेको छ ।  आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत  तीन प्रतिशत...

मंसिर २१, २०७९

निर्वाचन आयोगले बुधबार गरेको समानुपातिकतर्फको सिट बाँडफाँडअनुसार कर्णाली प्रदेशमा ५ पार्टीको प्रतिनिधित्व भएको छ । जसमा नेकपा एमाले र कांग्रेसले सर्वाधिक ५–५ सिट पाउँदा माओवादी केन्द्रले ४ सिट पाएको छ ।...

मंसिर २१, २०७९

सर्वोच्च अदालतले चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्ने सम्बन्धमा आएको पत्रबारे थप जिज्ञासा राख्दै संसद् सचिवालयलाई पत्र पठाएको छ । बुधवार फुलकोर्ट बैठकपछि सर्वोच्चका सहरजिस्ट्रार नाराय...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x