माघ ९, २०७९
अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण ग...
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आफ्नो नयाँ फिल्म 'हड्डी'लाई लिएर लगातार चर्चामा छन् ।
यस फिल्ममा नवाजुद्दीन अहिलेसम्मकै सबैभन्दा फरक र रोचक पात्रमा देखिने छन् ।
'हड्डी'मा नवाजुद्दीन ट्रान्सजेन्डर महिलाको भूमिकामा छन् ।
नवाजुद्दीनले रियल लाइफ ट्रान्सजेन्डरसँग काम गर्ने आफ्नो अनुभव सेयर गरेका छन् ।
उनले फिल्म हड्डीमा करिब ८० रियल लाइफ ट्रान्सजेन्डरसँग काम गरेका छन् ।
उनले ट्रान्सजेन्डरसँग काम गर्न पाउनु सम्मान र सौभाग्य भएको बताएका छन्।
ग्रे शिमरी गाउन र बोल्ड मेकअपमा नवाजुद्दीनको लुक दम्दार देखिएको छ, जसकारण उनलाई चिन्नै गाह्रो हुने देखिन्छ ।
अब फिल्म निर्माताले उनको अर्को लुक सेयर गरेका छन् ।
तस्वीरमा नवाजुद्दीन सारी लगाएर पारम्परिक लुकमा देखिएका छन् ।
नयाँ लुकमा नवाजुद्दीन हरियो रंगको साडीमा देखिएका छन् ।
निधारमा ठूलो रातो थोप्ला, गाढा छायाको लिपस्टिक, लामो खुला कपालमा अभिनेताको लुक अचम्मको छ। उनले सारीसँगै नोज पिन र घाँटीमा हार पनि लगाएका छन् ।
फिल्म 'हड्डी' रिभेन्ज ड्रामा फिल्म हो । यसलाई अक्षत अजय शर्माले निर्देशन गरेका छन् ।
फिल्म अर्को वर्ष रिलिज हुँदैछ ।
अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण ग...
रेमिट्यान्स् कम्पनी ईसेवा मनी ट्रान्सफरले अभिनेता दयाहाङ राइलाई 'ब्राण्ड हिरो'को रूपमा आबद्ध गरेको छ । यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा ईसेवा मनी ट्रान्सफरसँ...
बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशाले डेब्यु फिल्म साइन गरेकी छन्। अभिषेक कपुरको फिल्ममा राशा अभिनेता अजय देवगनका भतिजा अमन देवगन अपोजिटमा देखिनेछिन् । फिल्ममा अजय देवगन पनि पहिले कहिल्यै नद...
२०७९ सालको कात्तिकसम्म ७ चलचित्रहरू सफल भएका थिए । ७ महिनामा ७ चलचित्र सफल हुनु विगतका वर्षको तुलनामा सुखद् हो । त्यसयता लामो समयसम्म कुनै पनि नेपाली चलचित्र राम्रो चलेका छैनन् । वैशाखमा प्रदर्शनमा आएको अ...
बलिउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी तथा अभिनेत्री शमिता शेट्टीको एउटा भिडियो भाइरल भएको छ। जसमा उनी टीभी अभिनेता आमिर अलीसँग देखिएकी छन् । शमिता अभिनेता आशीष चौधरीको विवाहको वार्षिकोत्सवमा पुगेकी थ...
छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...