×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

बलिउड निर्देशक रामगोपाल वर्माले चाटे हिरोइनको गोडा (भिडियो)

काठमाडाैं | मंसिर २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बलिउड तथा दक्षिण भारतीय फिल्मका विवादास्पद निर्देशक रामगोपाल वर्माले अभिनेत्री आशु रेड्डीको गोडा चाटेको तस्वीर र भिडियो इन्टरनेटमा भाइरल भएको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

आशुले शेयर गरेको भिडियोमा गोडा चाटेको देखिन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

विगत केही समयदेखि वर्मा अनेकौं विवादमा फस्दै आएका छन् । 
 


Advertisment
cg elex island
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १३, २०७९

गत महिना प्रदर्शनमा आएको चलचित्र ‘डिसेम्बर फल्स’ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन् । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले राम्रो हाइप बनाएपनि चलचित्र हेर्न दर्शक...

माघ १५, २०७९

वरिष्ठ अभिनेता हरिवंश आचार्य र लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियारबीच सांगीतिक सहकार्य भएको छ । यी दुईको स्वरमा एउटा गीत रेकर्ड भइसकेको छ ।  ‘काउली’बोलको उक्...

माघ १२, २०७९

गायक श्रीधर अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कपालै कोरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  सरस्वती पूजाको अवसर पारेर बिहीवार बिहान सार्वजनिक गरिएको गीतमा शब्द एवं संगीत गायक अ...

माघ १२, २०७९

अभिनेत्री मलिका महतलाई प्रमुख भूमिकामा लिएर चलचित्र ‘सतीदेवी’को निर्माण हुने भएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण एवं निर्देशनमा निर्माण हुने चलचित्रको छायाँकन आगामी महिनादेखि सुरु हुनेछ ।&...

माघ १२, २०७९

टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त बनेकी छिन् । ​​ गतमहिना सार्वजनिक ‘जुम्ला’ बोलको गीतपश्चात म्युजिक भिडियोमा उनको व्य...

माघ १२, २०७९

अभिनेता एवं निर्देशक निश्चल बस्नेतले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा बिरामीले ह्विलचियर प्रयोग गर्न पैसा जम्मा गर्नुपर्ने नियमप्रति आलोचना गरेका छन् ।  उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अस्प...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x