×

Nic Asia
Dabur
Prabhu Bank

नागरिकता विवाद

रविको नागरिकतासम्बन्धी मुद्दा : सुनुवाइ सकिएको झण्डै ४ घण्टा बित्यो, छलफलमै न्यायाधीश

काठमाडाैं | माघ १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दिउँसो करीब साढे एक बजे नै सुनुवाइ सकिए पनि साँझ सवा ५ बजेसम्म कुनै निर्णय आएको छैन ।

yONNEX
IME BANK INNEWS

फैसलाको प्रतीक्षा भइरहेका बेला सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार सुनुवाइ सकिएपछि सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइएको हो ।

सुरक्षा तैनाथी हेर्दा आजै फैसलाको तयारी भएको देखिन्छ । यस मुद्दामा बहस गरेका कानून व्यवसायीहरूले पनि आजै फैसला आउने जानकारी पाएको बताएका छन् ।


Advertisment
Lokantar App
Saurya island

रविविरुद्धको मुद्दामाथि सुनुवाइ गरेको संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्कीका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

सुनुवाइ सकिएपछि पाँचैजना न्यायाधीश छलफलमा जुटेका छन् ।

Vianet communication

अमेरिकी पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्त नगरेकाले सांसद बन्नका लागि अयोग्य हुने भन्दै रविराज बसौला, युवराज पौडेल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोही रिटमा बुधवारदेखि अन्तिम सुनुवाइ शुरू भएको थियो ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादीसहितको गठबन्धन टुट्ने आकलन आफूले पहिलो दिनमै गरेको दाबी गरेका छन् । अहिले बनेको गठबन्धन भने तत्काल नटुट्ने उनको दाबी छ । प्रधानमन्त्री पुष्पक...

चैत ६, २०७९

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालकोट नगएको दाबी गरेका छन् । बरु एमालेले नै आफूलाई बोलाएको जिकिर उनले गरे । सोमवार प्र...

चैत ६, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथिको छलफ...

चैत ६, २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका रिक्त सांसद पदमा मञ्जु शर्मालाई निर्वाचित गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएका हुन् । ज...

चैत ६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार वैशाखसम्म मात्र रहने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको बताएका छन् । कांग्रेससँग राष्ट्रपतिबारे सहमति हुनुअघिको अन्तिम भेटमा ओलीले पटक-पटक यो सरकार वैशाख...

चैत ६, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x