चैत ६, २०७९
जापानका प्रधानमन्त्री फुमिओ किशिदा अहिले भारत भ्रमणमा छन् । त्यसक्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीको हैदराबाद हाउसमा भेटघाट गरेका छन् । भेटघाटकै क्रममा मोदीले किशिदालाई जालीको बाकसम...
भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् ।
गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ ।
एउटा कार्यक्रममा सहभागी हुन गएका मन्त्री दास गाडीबाट झरेलगत्तै पाँच राउन्ड गोली प्रहार गरिएको थियो । गोली हान्ने व्यक्ति असई गोपाल दास भएको बताइएको छ । उनले किन गोली चलाएका हुन् भन्ने स्पष्ट भएको छैन ।
घटनापछि दासको पार्टी बीजु जनता दलका कार्यकर्ता धर्नामा बसेका छन् ।
मन्त्री दासलाई निकै नजिकबाट गोली प्रहार गरिएकाले यो सुनियोजित आक्रमण भएको बताइएको छ । यस घटनाले मन्त्रीको सुरक्षा उपायमा पनि गम्भीर प्रश्न उठाएको छ ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदा अहिले भारत भ्रमणमा छन् । त्यसक्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीको हैदराबाद हाउसमा भेटघाट गरेका छन् । भेटघाटकै क्रममा मोदीले किशिदालाई जालीको बाकसम...
च्याटजीपीटी संसारभरि क्य्राश भएको छ । अहिले प्रयोगकर्ताहरूले यो एआई च्याटबोट उपयोग गर्न पाएका छैनन् । के कारणले च्याटजीपीटी नचलेको भनी थाहा हुन सकेको छैन । अहिले च्याटजीपीटीको लगइन गर्न खोज्द...
इन्डोनेसियाले बालीमा रहेको ४७ जना विदेशी नागरिकलाई देशनिकाला गरेको छ । ती विदेशीहरूले पर्यटन भिसाको दुरुपयोग गर्दै काम गर्न थालेपछि इन्डोनेसियाले उनीहरूलाई निकालेको हो । निकालिएकामध्ये १३ जना...
चीनका राष्ट्रपति सी चिनपिङ सोमवार रुसको राजधानी मस्को पुगेका छन् । तीनदिने राजकीय भ्रमणका क्रममा उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटघाट गर्नेछन् । शिखरबैठकमा दुवै पक्षले ऊर्जा तथा सैन्य क्...
द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार उल्लेख गरेका छन् । "चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडान...
शाङ्हाई कोअपरेशन अर्गनाइजेशन अन्तर्गत साझा बौद्ध विरासत शीर्षकमा भारतले गत साता एउटा सम्मेलनको आयोजना गरेको द हिन्दू पत्रिकाले खबर दिएको छ । उक्त सम्मेलनमा रुस, चीन, पाकिस्तान, ताजिकिस्तान, बेलारुस, बह...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...