चैत ६, २०७९
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
लन्डनबाट मुम्बई गइरहेको एयर इन्डियाको एक विमानको बाथरूममा चुरोप पिउने एक अमेरिकी नागरिकविरुद्ध मुम्बई प्रहरीले उजुरी दर्ता गरेको छ ।
ती यात्रुले अन्य यात्रीहरूसँग दुर्व्यवहार समेत गरेका छन् ।
३७ वर्षीय रमाकान्त नामक ती यात्रीले शनिवारको उडानमा आपत्तिजनक गतिविधि गरेको भन्दै मुम्बईस्थित साहार प्रहरी चौकीमा उजुरी दर्ता गरिएको हो ।
‘उडानमा धूम्रपानको अनुमति छैन तर ती यात्रु बाथरूममा जाँदा अलार्म बज्न थालेको थियो । सबै विमान कर्मचारी बाथरूमतर्फ दौडिँदा उनले हातमा चुरोट लिएको देखियो । उनको हातबाट हामीले चुरोट खोस्यौं । त्यसपछि रमाकान्तले विमान कर्मचारीलाई गाली गर्न थाले । उनलाई जसोतसो गरी सीटमा राखियो । केही समयपछि उनले विमानको ढोका खोल्न खोजे । उनको व्यवहार देखेर सबै यात्रु डराए । उनी कसैको कुरा नसुनी चिच्याइरहेका थिए । त्यसपछि हामीले उनको हातगोडा बाँधेर सीटमा बस्न लगायौं,’ एक विमान कर्मचारीले प्रहरीलाई बताए ।
बाँधिएका यात्रुले त्यसपछि आफ्नो टाउको ठोक्न थालेका थिए ।
‘यात्रुमध्ये एकजना चिकित्सक थिए । उनले रमाकान्तको स्वास्थ्य हेरे । त्यसपछि रमाकान्तले आफ्नो झोलामा औषधिहरू रहेको बताए । झोलामा हेर्दा औषधि भेटिएन, ईसिगरेट भेटियो,’ प्रहरीले जानकारी दियो ।
विमान अवतरण गरेपछि रमाकान्तलाई साहार प्रहरीमा बुझाइएको थियो ।
उनलाई हिरासतमा राखी भारतीय दण्ड संहिताका अनेकौं दफाअन्तर्गत उजुरी दर्ता गरिएको छ ।
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले गर्भमा हुर्किरहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् । बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर...
इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ । ...
हवाई उडानका क्रममा एक महिला मास्क लगाएर सिटमा बसिरहेकी थिइन्, नजिकै रहेका अर्का करोडपति यात्रु स्टीव किसर्चले ती महिलालाई अनौठो अफर राखे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती पुरुषले महिलालाई मास्क फुकाल्...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको राजधानी दिल्लीबाट कतारको राजधानी दोहा गइरहेको इन्डिगो एयरलाइनको उडानमा एक यात्रीको मृत्यु भएको छ । मेडिकल इमर्जेन्सी भएपछि उक्त विमानलाई पाकिस्तानको कराची विमानस्थल लगिएको थियो । विमानस्थलमा ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...