चैत १५, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलको बैठकम...
काठमाडाैं | फागुन ३०, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतबाट फैसला भएका ४ वटा मुद्दा सम्बन्धमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सार्वजनिक सम्पत्ति हानी नोक्सानी र घुस/रिसवत गरी ४ वटा मुद्दामा आयोगको निर्णयानुसार मंगलवार पुनरावेदन गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।
'अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानीनोक्सानी र घुस/रिसवत गरी ४ (चार) वटा मुद्दाहरूमा आयोगको निर्णयानुसार मिति २०७९।११।२९ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ,' अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चेतनाथ भारती, बद्री भण्डारी, गजेन्द्रप्रसाद जैसवाल प्रतिवादी भएका घुस रिसवतसम्बन्धी ३ छुट्टाछुट्टै मुद्दा र मेघनाथ रेग्मी प्रतिवादी रहेको सार्वजनिक सम्पत्ति हानी नोक्सानीसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो ।
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलको बैठकम...
मंगलवार दिउँसो बानेश्वरस्थित एभरेस्ट होटलअगाडि पुग्दा एक हुल महिला पुरुष सडकमा पलेटी कसेर बसेका थिए । महोत्तरीको बर्दिबासबाट हेटौंडा हुँदै पैदलै काठमाडौं आएका उनीहरू मिटरब्याजीबाट पीडित सर्वसाधारण ...
कतार विश्वकप विजेता टोली अर्जेन्टिनाका लियोनेल मेसीले राष्ट्रिय टिमबाट १०० गोल संख्या कटाएका छन् । नेपाली समय अनुसार बुधबार बिहान सकिएको खेलमा काराकाओविरुद्ध ह्याट्रिक गर्ने क्रममा मेसीले यो दुर्लभ संयोग आफ्न...
मन्त्रालय भागबण्डा टुंग्याउन बसेको सत्तारुढ गठबन्धनको बैठक फेरि निष्कर्षविहीन बन्न पुगेको छ । मंगलवार साँझ कुनै सहमति नभएपछि बुधबार बिहान साढे ९ बजेपछि दुई घण्टा छलफल भए पनि निष्कर्षमा नपुगिएको लोसपाका नेता...
गत चैत ५ गते कोशी नामकरण खारेजीको माग गर्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बूको मृत्यु भएको घटनाको छानबिन गर्ने समितिले काम शुरू गरेको छ । संघीय सरकारले चैत्र ११ गते सहसचिव रामबन्धु सुवेदीको नेतृत्वम...
सत्ता साझेदार दल १० दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबारको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...