×

Nic Asia
Dabur
Prabhu Bank

टाटा मोटर्स शोरूममा आयोजित एक्सचेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति

काठमाडाैं | फागुन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गत हप्ता फाल्गुनको २६, २७ र २८ गते सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरू आयोजितThe Electrifying Exchange 2023 एक्सचेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति भएको छ।

yONNEX
IME BANK INNEWS

टाटा मोटर्सका ग्राहकहरू तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

काठमाडौँमा शुक्रबार, शनिबार र आइतबार गरेर लगातार ३ दिनमा झन्डै २०० गाडीहरूको मूल्यांकन गरियो। 

क्याम्पमा सहभागी ग्राहकहरूले चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा पनि भएको बताएका थिए। 


Advertisment
Lokantar App
Saurya island

एक्सचेन्ज सुविधासँगै विद्युतीय गाडी सम्बन्धित विस्तृत जानकारी दिँदै काठमाडौँ भित्रको विभिन्न बाटोमा टेस्ट ड्राइभ पनि गरिएको थियो। 

यही उत्साहलाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा सहभागी हुन नसकेका ग्राहकहरूका लागि यो हप्ता पनि निरन्तरता दिन अझै विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने तयारी भइरहेको र चाडै खबर गर्ने जानकारी दिइएको छ।

Vianet communication

उक्त विशेष एक्सचेन्ज क्याम्पमा सरल फाइनान्सको सुविधाका लागि बैंकहरूको सहभागिता, बीमाको सुविधाका लागि ग्राहक सेवा प्रतिनिधि, पनि उपस्थित हुनेछन् भने गाडीको विशेष मूल्यांकन गर्न दक्ष कर्मचारीका साथ आउने हरेक ग्राहकलाई विभिन्न सेवा, सुविधा तथा उपहारको व्यवस्था गरिने जनाइएको छ। 

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत ९, २०७९

सामसुङको नयाँ ए–सिरिजका स्मार्टफोनहरू नेपाल आउनका लागि तयारी अवस्थामा छन् । सामसुङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजीको विश्वव्यापी बिक्री शुभारम्भ भएसँगै नयाँ संस्करणका स्मार्टफोनहरू नेपाल ब...

चैत १६, २०७९

नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको छ । 'पावर अफ फाइभ' योजनाअन्तर्गत कम्प...

चैत १५, २०७९

५ महिना अगाडि बिक्री शुरू भएको अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लीट व्यवस्थापनका रूपमा सफ्टवेर लोकोन्याभ लोकप्रिय हुँदै गइरहेको छ।  यसका प्रयोगकर्ताहरूबाट पाँच विशेष फाइदा यस प्रक...

चैत १५, २०७९

नेपालको लागि रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ एक्सचेन्ज मेला शुरू गरेको छ ।  चत १५ गतेदेखि शुरू मेला १७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यस एक्सचेन्ज कार्...

चैत १३, २०७९

लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले नयाँ वर्षलाई मध्यनजर गर्दै 'हुन्डाईसँग नयाँ वर्ष २०८०' योजना ल्याएको छ।  यो ग्राहकमुखी योजना आजदेखि शुरू भएको हो।   ...

चैत १७, २०७९

सिप्रदी ट्रेडिङ प्रालिले बागलुङमा आफ्नो २६औं शाखा सञ्चालनमा ल्याएको छ । चैत १६ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको छ ।  उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रम...

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

चैत १८, २०७९

यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

ad
x