चैत ६, २०७९
इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ । ...
काठमाडाैं | चैत १, २०७९
हवाई उडानका क्रममा एक महिला मास्क लगाएर सिटमा बसिरहेकी थिइन्, नजिकै रहेका अर्का करोडपति यात्रु स्टीव किसर्चले ती महिलालाई अनौठो अफर राखे ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती पुरुषले महिलालाई मास्क फुकाल्न आग्रह गरे, मास्क फुकाल्ने आग्रह मानेमा १ करोड २८ लाख रुपैयाँ दिने वचन व्यक्त गरे ।
तर ती महिलाले आग्रह मानिनन्, बरु ती महिला डराइन् । स्टीव किसर्चले ट्विटरमा लेखेका छन्, ‘म चाहन्थें ती महिलाले मास्क फुकालून् तर उनले अस्वीकार गरिन् । मैले उनलाई यतिबेला मास्कको काम नभएको पनि भने ।’
ती महिलाले खाजा आउँदा भने मास्क फुकालेको बताइएको छ । ती पुरुषको अनौठो अफर सुन्नेहरू अचम्भित बनेका छन् ।
I am on board a Delta flight right now. The person sitting next to me in first class refused $100,000 to remove her mask for the entire flight. No joke. This was after I explained they don’t work. She works for a pharma company. pic.twitter.com/Q8Hwzhkmxf
— Steve Kirsch (@stkirsch) March 10, 2023
इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ । ...
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
भारतको महाराष्ट्रमा रहेको जाल्नामा एक किसानले भूमिको स्वामित्व पाउने माग गर्दै आफैंलाई छातीसम्म भुइँमा गाडेका छन् । सुनिल जाधव नामक ती किसानले जमीनको स्वामित्व नपाउन्जेल अनौठो विरोध कार्यक्रम अन्त्य नगर्न...
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई छिट्टै पक्राउ गरिन सक्ने भनी केही दिनअघि बयान दिएपछि उनी पक्राउ परेका झूटा तस्वीरहरू भाइरल भए । प्रहरी अधिकारीहरूले ट्रम्पलाई घेरेर पक्राउ गरेका तस्वीर इन्...
अमेरिकाको एक सडकमा दुर्घटनाग्रस्त भएको गाडीको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ । सेतो ट्रकको पांग्रा खुस्केर देब्रे लेनमा गुडिरहेको किया कारसँग ठोकिएको अनि कार हावामा उडेर सडकमा खसेको भिडियोमा देखि...
गोमन सर्पले आफ्नो फणा उठाउँदा निकै भव्य देखिन्छ । आफूमाथि जोखिम आइलागेको अनुभव गरेमा गोमनले शरीरको एक तिहाइ भाग जमीनबाट मास्तिर उचाल्न सक्छ । एउटा गोमन साँप माटोको ढिस्कोमा माथिसम्म फणा उठ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...