×

Nic Asia
Dabur
Prabhu Bank

राष्ट्रिय क्रिकेट टिमका १६ खेलाडीलाई एनएमबी बैंकले जनही २१ हजार दिने

काठमाडाैं | चैत २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

एनएमबी बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसलास्वरूप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

yONNEX
IME BANK INNEWS

यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, 'खेलाडीहरू राष्ट्रका  गौरव हुन्। खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ।'


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

२०१९ देखि शुरू भएको यस विश्व क्रिकेट लिग- २ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपालले आज हुने अन्तिम खेलमा यूएईसँग खेलिरहेको छ। 

आजको खेलमा जित हात पारे नेपाल सीधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।


Advertisment
Lokantar App
Saurya island

जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पनि पाउनेछ।

यो नगद पुरस्कारले पनि आजको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

Vianet communication

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए। 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ३, २०७९

एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहित नयाँ घर कर्जा घोषणा गरेको छ । यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्&z...

चैत १, २०७९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४.४४ अंकले घटेर एक हजार नौ सय ३८.६२ अंकमा कायम भएको छ। आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर एक अर्ब २०...

चैत ३, २०७९

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मेट्रो मार्टका काठमाडौं भित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।  यस योजनाअन्तर्गत ग्लो...

फागुन ३०, २०७९

देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् ।  मंगलबार केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका  देशभरका उद्योगी व्यवसायीले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन...

चैत ५, २०७९

कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौता...

फागुन ३०, २०७९

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । यस बैंकको जावलाखेल शाखामा ‘सर्वश्...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x