×

Nic Asia
Dabur
Prabhu Bank

राजनीतिक स्थिरताका लागि दलहरूले आन्तरिक समीक्षा गर्नुपर्छ– पूर्व अध्यक्ष रेग्मी

चैत २, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले राजनीतिक स्थिरताका लागि दलहरूले आन्तरिक समीक्षा गर्नुपर्ने बताएका छन् ।

yONNEX
Frooti
Appy

फोकस नेपालको दशौं वार्षिकोत्सवका अवसरमा बिहीवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष रेग्मीले सो कुरा बताएका हुन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

'स्थिर सरकार निर्माण गर्ने संवैधानिक प्रबन्ध र असल अभ्यासको सुसंस्कृत व्यवहारमा राजनीतिक दलहरूको सामर्थ्य र क्रियाकलाप कस्तो रह्यो ? दलहरू आफैंले समीक्षा गरे सुधारको खाका आइहाल्छ होला,' पूर्वअध्यक्ष रेग्मीले भने ।


Advertisment
Lokantar App
Saurya island

त्यसक्रममा वर्तमान शिक्षा नीति र आगामी चुनौतीहरू विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै रेग्मीले शिक्षा नीतिमा पनि निर्मम समीक्षा गरी व्यापक सुधारका साथ अगाडि बढ्नुपर्ने बताए ।

JYOTI
Vianet communication

सिर्जनशील र सीपमूलक जनशक्तिविना देशको समग्र विकास र समृद्धिको यात्रा कोरा कल्पनामा मात्र सीमित हुने उनको भनाइ छ ।

प्रारम्भिक शिक्षादेखि नै शिक्षा र ज्ञानका मूलभूत कुराहरू सिकाउँदै गए मात्र असल र चरित्रवान् बन्ने प्रेरणा विद्यार्थीमा जागृत हुने भन्दै उनले विकास र समृद्धिका लागि गन्तव्य पहिल्याउँदै अगाडि बढ्नुपर्ने बताए ।

मूल नीति र व्यवहार स्थिर रूपमा लक्षित गन्तव्यतर्फ गतिवान भए मात्र शिक्षा लगायतका अन्य क्षेत्रको विकास एवं समृद्धिको यात्रा सुगम र अपेक्षित गन्तव्य पहिल्याउँदै अघि बढ्ने हो,' उनले भने, 'आशा गरौं, विगतको कमीकमजोरी र अनुभवले रचनात्मक भविष्यतर्फ उन्मुख हुन अवश्य प्रेरित गर्नेछ । परन्तु कठोर प्रतिज्ञा र समर्पणविना के पो हुन्छ र ?

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सात वर्षअघिको सम्झौताअनुसार भारतबाट मुर्रा भैँसी/राँगा आएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै मान्छेले अहिले आफूलाई भैँसी चढाएको गुनासो गरे ।  ...

जेठ २२, २०८०

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पीए छोरीलाई महत्वपूर्ण भेटमा सहभागी गराएर प्रधानमन्त्री प्रोटोकल लत्याएको बताएका हुन् ।&nb...

जेठ २२, २०८०

नेकपा एमाले अध्यक्ष केपी ओलीले किशोर हुँदा आफूले राँगोमाथि चढेर भैँसी चराउने गरेको बताएका छन् ।  सोमवार प्रतिनिधिसभा बैकठमा ओलीले किशोर अवस्थामा राँगो र भैँसीमाथि चढेर चराउनु सामान्य अवस्था भएको ब...

जेठ २२, २०८०

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट १५ वटा राँगामात्रै ल्याएको बताएका छन् ।  सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखा...

जेठ २२, २०८०

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पार...

जेठ २२, २०८०

‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको बनिबास’ भन्ने गीतजस्तै निरज प्रधान, शंकर भुजेल र अजय खिउँजूको बास अहिले कारागारमा छ ।  उनीहरूको कारागार बास बनाउने कारण हो वान एक्सबेट (1XBE...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x