×

Nic Asia
Dabur
Prabhu Bank

हिन्दु विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्न जगमान गुरुङको नेतृत्वमा समिति

काठमाडाैं | चैत २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको छ । 

yONNEX
IME BANK INNEWS

बिहीबार कोषले विश्वविद्यालय निर्माणका लागि सम्भाव्यतासहित अवधारणा पत्र तयारी समिति गठन गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चैत भित्रमा अवधारणा पत्र तयार पारिसक्ने गरी काम अगाडि बढाउने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल धर्मनिरपक्ष राष्ट्र भएको भन्दै सबै धर्मको सम्मान हुने बताए। 


Advertisment
Lokantar App
Saurya island

डा.जगमान गुरुङलाई हिन्दु विश्वविद्यालय स्थापना गर्न अध्ययन गर्ने जिम्मेवारी भन्दा पनि सम्मान भएको बताए।

उनले हिन्दु विश्वविद्यालय स्थापना गर्नु अहिलेको मुलुकको आवश्यकता भएको बताए।  आधुनिक नेपालको सम्भयताको प्रारम्भ हिन्दु विश्वविद्यालय स्थापनाबाट हुने उनले दाबी गरे। 

Vianet communication

उनले मुलुकको मूल्य मान्यताहरुलाई स्थानीयकरण गर्न नसकेको भन्दै हिन्दु विश्वविद्यालय विश्वभर वुद्धिजीवी उत्पादन उद्देश्य रहेको बताए।

नेपालको सांस्कृतिक कुटनीतिलाई सशक्त माध्यम बनाएर पर्यटन विकास गर्न योगदान पुग्ने उनको भनाइ थियो। 

हिन्दु विश्वविद्यालय २०८ १को मंसिरभित्र सबै प्रक्रिया पूरा गर्ने घोषणा गरिएको छ ।

अध्ययनसहित अवधारणा पत्र तयार गर्न गुरुङसहित ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा प्राडा रामचन्द्र गौतम, प्रा चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा. घनश्याम खतिवडा छन्। 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ ।  गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९&r...

चैत ६, २०७९

चितवन जिल्लाका २ पालिकामा १३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतवार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।   भरतपुर महानगरपा...

चैत १, २०७९

दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निर्माण लामो समयदेखि अधुरै रहेको छ ।  शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन ग...

चैत २, २०७९

चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले लिएको एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा प्रतिक भण्डारी ‘टपर’ बनेका छन् ।  भण्डारीले १७८.७५ अंकका साथ पहिलो स्थान सुरक्षित गरेका ...

चैत ४, २०७९

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, ‘चामेमै पढ्न पाइने जतिसम्म पढें, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।’ जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् ...

चैत ४, २०७९

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ‘क्वालिटी’ परियोजना शुरू गरेको छ ।  स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षे...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x